लकडाउनको सूचना संगै क्यानबेराका सपिगं सेन्टरमा भिड ।
क्यानबेरा सरकारले लकडाउनको सूचना जारी गरे संगै उलवोर्थ, कोल्स र अल्डि लगाएतका ग्रोसरि सपिंग सेन्टरमा भिड़ बढेको छ । क्यानबेरामा एक जनामा कोभिड पोजेटिभ देखिए संगै मानिसहरु खाध्यान्न सन्चित गर्न लागी परेका हुन । मानिसहरुलाइ खाध्यान्न भन्दापनि ट्वाइलेट पेपरका पोका बढि किनेको देखिएको छ ।आज सॉंझ ५:३० बजेदेखि एक हप्पाताको लागी क्यानबेरा लकडाउन भएको छ … Continue reading लकडाउनको सूचना संगै क्यानबेराका सपिगं सेन्टरमा भिड ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed