बिनायक अधिकारी : क्यानबेरा
क्यानबेरामा बिविध बिषयमा जानकारि मुलक कार्यक्रम हुने भएको छ । एएनएफएस र एनआरएनए एसीटिले संयुक्त रुपमा सहकार्य गर्ने कार्यक्रममा रोड सेफ्टि, फाएर सेफ्टि, विच सेफ्टि, मेन्टल हेल्थ, सुसाइड, आइडेन्टेटि थेफ्ट, जव इन्फरमेसन, नेटवर्किंग र अन्य बिषयमा आवस्यकिय सूचना प्रदान गरिनेछ ।
कार्यक्रममा सबै बिषयमा जानकारि दिन सम्वन्धित बिषयका स्थानिय बिशेषज्ञहरु आउने कुरा एएनएफएसका अध्यक्ष खुश्बु नेउपानेले जानकारि दिनुभयो । ६ सेन्टेम्वर २०१९ का दिन वेष्टर्न कम्यूनिटी हवमा दिनको १ बजेदेखि ७ बजेसम्म हुनेछ । कार्यक्रम अन्त्यन्तै जानकारी मुलक भएकाले ज्ञानोपार्जन गर्न सबैजना उपस्थित हप्ता लागी आयोजक संस्थाले क्यानबेरा तथा क्विनबियन बासीमा अनुरोध गर्नुभएको छ ।
![[Tags] 49EE1144-270B-4834-8FB8-8BC23A79DA08 क्यानबेरामा सूचना मुलक कार्यक्रम हुदै ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/08/49EE1144-270B-4834-8FB8-8BC23A79DA08.jpeg?resize=529%2C529&ssl=1)
Total Page Visits: 2103 - Today Page Visits: 1