Category: शिक्षा/स्वास्थ्य

शुभारम्भ हुदै समिट एजुकेशन ।

नेपालबाट दिनहुँ नेपाली बिध्यार्थीहरु बिदेशिने क्रम बढिरहेको छ । दुख शुख गरेर आफनो भबिष्यलाइ केहि मात्रामा भएपनि सहज बनोस भन्ने…

सक्सेस एजुकेशनको आफनै भवनबाट सेवा सुरु ।

अष्ट्रेलियाको राजधानी क्यानबेराबाट शैक्षिक सेवा र बिभिन्न भिजा सम्वन्धि परामर्श सेवा प्रदान गर्दै आएको सक्सेस एजुकेशन एण्ड भिजा सर्भिसले अन्तत…

दिक्षितहरुका “बा” का ग्राजुएसन अनुभव ।

१२ जुलाइ २०२३ का दिन न्यूक्यासल यूनिवर्सिटी वरपर भीड़भाड़ थियो । नर्सिंगको स्नातकोत्तर सकेर ग्राजुएसन गर्न आएका बिध्यार्थीहरुमा नेपालीहरुको बाहुल्यता…

बिध्यार्थीका लागी क्यानबेरा उपयुक्त : नेपालमा स्किल भीजाका बारेमा सूचना कम दिइन्छ ।

सक्केस एजुकेशन एण्ड भीजा सर्भिस क्यानबेरामा यतिबेला कामको भ्याइनभ्याइ छ । बिभिन्न भिजाका बारेमा जानकारि संगै कलेज र यूनिभर्सिटीबारे सूचना…

अष्ट्रेलियामा बिध्यार्थीहरुलाइ थप राहत । काम गर्ने समय बढ्यो ।

अष्ट्रेलियन सरकारले अन्तराष्ट्रिय बिध्यार्थीहरु जो ब्याचरल र माष्टर पढिरहेकाछन् उनिहरुका लागी प्रत्येक हप्ता काम गर्ने अवधि २० घण्टाबाट बढाएर २४…

ग्रेसको इन्टरनेशनलको सातौं शाखा राजधानीमा ।

अष्ट्रेलियामा पढाइ र उज्जवल भबिष्यको चाहना राख्दै नेपालबाट आउने बिध्यार्थीहरुको संख्यामा कमी छैन । राजधानी क्यानबेरामा बिध्यार्थीहरुको संख्या बढे संगै…

समाज संगसंगै “सक्सेस“

अष्ट्रेलियाको राजधानी क्यानबेरामा बिध्यार्थीहरु बढे संगै कन्सल्टेन्सिहरु बढ्ने क्रम जारी छ । कन्सल्टेन्सिहरु त खुलेका छन् तर कसरि कहॉं सेवा…

धूम्रपान गर्नुहुन्छ ? यी भयावह तथ्यॉंक पढ्नुहोस ।

धूमपानका विभिन्न नकारात्मक असरबारे जानकार हुदाँहुँदै पनि मानिसहरू यो घातक धुवाँ उडाइरहेका हुन्छन् । खराब हो भन्ने थाहा भएरपनि धूमपानलाई…

सनातन समाजद्वारा योगा कक्षा सन्चालन हुदै ।

बिनायक अधिकारी; क्यानबेरा सनातन समाज अष्ट्रेलियाले कोभिडले समाजलाइ आक्रान्त पारेको बेला अनलाइन योगा कार्यक्रम मार्फत सकारात्मक चेतना बाड्ने कार्यक्रम गर्न…

Shares