अष्ट्रेलियन सरकारले अन्तराष्ट्रिय बिध्यार्थीहरु जो ब्याचरल र माष्टर पढिरहेकाछन् उनिहरुका लागी प्रत्येक हप्ता काम गर्ने अवधि २० घण्टाबाट बढाएर २४ घण्टा बनाएको छ ।

E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-1024x458 अष्ट्रेलियामा बिध्यार्थीहरुलाइ थप राहत । काम गर्ने समय बढ्यो ।
https://successedu.com.au/

जुलाइ १ २०२३ बाट लागु हुने गरि ब्याचलर र माष्टर्स गरिरहेका बिध्यार्थीहरुका लागी ४८ घण्टा काम गर्ने साथै टि आर भिजामा रहेकाबिध्यार्थीहरुलाइ थप अर्को दुइ बर्ष भीजा थप्न पाउने सुबिधा पनि दिएको छ । अष्ट्रेलियन सरकारको शिक्षा मंत्रालय बाट प्रकाशित समाचार अनुसार उनिहरुले यो सुबिधा पाउने बताएको हो । यो सुबिधाले अन्य अन्तराष्ट्रिय बिध्यार्थीहरु सहित नेपाली बिध्यार्थीहरुमुख्य लाभान्वित हुनेछन् । यसभन्दा अघि बिध्यार्थीहरुले दुइ हप्तामा ४० घण्टा काम गर्न पाउने ब्यवस्था थियो भने अव ४८ घण्टा हुनेभएको छ जसमा थप ८ घण्टा बढाउदा पनि बिध्यार्थीहरुलाइ ठुलै राहत हुने देखिएको छ ।

फोटो : गुगल ।

Total Page Visits: 976 - Today Page Visits: 1
Shares