E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-300x134 सक्सेस एजुकेशनको आफनै भवनबाट सेवा सुरु ।

अष्ट्रेलियाको राजधानी क्यानबेराबाट शैक्षिक सेवा र बिभिन्न भिजा सम्वन्धि परामर्श सेवा प्रदान गर्दै आएको सक्सेस एजुकेशन एण्ड भिजा सर्भिसले अन्तत आफनै भवनबाट सेवा दिन सुरु गरेको छ । सेप्टेम्बर २४ सनिबारका दिन नेपाली समाजका अग्रज ब्यक्तित्व डा कृष्ण हमालले रिवन काटेर कार्यालयको सुभारम्भ गर्नुभएको थियो । सक्सेसले शैक्षिक सेवकका अलावा सामाजिक सहकार्य, खेलकुद क्षेत्र, मिडिया क्षेत्र लगायत सामाजिक भइपरि आउने हरेक क्रियाकलापमा सक्रिय सहयोग गर्दै आएको छ ।

E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-300x134 सक्सेस एजुकेशनको आफनै भवनबाट सेवा सुरु ।

नेपाली समाजका अगुवाहरु सहित बिभिन्न ब्यक्तिहरु उपस्थित रहेको सुभारम्भ कार्यक्रममा डिरेक्टर द्वय आदर्श जंग पाण्डे र मन तामाग रहनुभएको थियो । क्यानबेरा मा भएको सबै कन्सल्टेंसी कलेज सबैलाइ निमन्त्रणा गरिएको सुभारम्भ कार्यक्रम ११ देखि ३ बजे सम्म भएको थियो । सक्सेस संगै डेन्टेड कोटको कार्यालयको पनि सेवा सुरु गरिएको छ । डाइरेक्टर पाण्डेले आफना झण्डै ७० प्रतिशत सेवाग्राहिहरु गंगालिन क्षेत्रमा बस्ने भएको हुनाले पनि नयॉं कार्यालय सबैका लागी सहज हुने बताउनुभएको छ ।

E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-300x134 सक्सेस एजुकेशनको आफनै भवनबाट सेवा सुरु ।

E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-300x134 सक्सेस एजुकेशनको आफनै भवनबाट सेवा सुरु ।

आफनो नयॉं कार्यालयबाट अझै राम्रो सेबा प्रदान गर्न प्रयास रहने कुरा डाइरेक्टर मान तामागंले बताउनुभएको छ । सुभारम्भ कार्यक्रममा शाखा कार्यालयका म्यानेजरहरु पनि उपस्थित रहनुभएको थियो । कार्यक्रममा डा दुर्गादत्त कणेंल, जीवन राना, चुडामणी सापकोटा लगायत थुप्रै नेपालीहरुको उपस्थिति रहेको थियो ।

E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-300x134 सक्सेस एजुकेशनको आफनै भवनबाट सेवा सुरु । E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-300x134 सक्सेस एजुकेशनको आफनै भवनबाट सेवा सुरु । E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-300x134 सक्सेस एजुकेशनको आफनै भवनबाट सेवा सुरु ।

Total Page Visits: 472 - Today Page Visits: 1
Shares