IMG_8490-1-300x116 शुभारम्भ हुदै समिट एजुकेशन ।

नेपालबाट दिनहुँ नेपाली बिध्यार्थीहरु बिदेशिने क्रम बढिरहेको छ । दुख शुख गरेर आफनो भबिष्यलाइ केहि मात्रामा भएपनि सहज बनोस भन्ने सबैलाइ हुन्छ नै । मानिसले जव देशमा बसेर आफनो भबिष्य सुनिश्चित देख्दैन अनि बिदेशिन बाध्य हुन्छ मान्छे ।

यस्तै मानिसहरनलाइ बिदेश आउन सहज बनाउनका लागी अष्ट्रेलियाको राजधानी क्यानबेरामा नयॉं शैक्षिक परामर्श दाता संस्था “समिट एजुकेशन भिजा” खुलेको छ । शैक्षिक परामर्श दाता संस्थाहरुको भिडमा आफुले जानेको बुझेको कुराहरुलाइ नयॉं आउन चाहने र यहि बिध्यार्थीहरुलाइ कसरि सहयोग गर्न सकिन्छ भनेर आफनो प्रयास रहने कुरा बिशाल कणेंलले बताउनुभयो । क्यानबेरामा रहेर यहॉंको समाजमा काम गरिरहेका दुइ यूवा बिशाल कणेंल र सागर पौडेलको सहकार्यमा समिट एजुकेशन भिजाको शुभारम्भ यहि ऑंउदो आइतबार अक्टुबर १५ का दिन बिहान ११ बजे हुनेछ ।

 

संस्थाको तर्फवाट कणेंल र पौडेलले सबै मॉंया गर्नेहरु आएर शुभारम्भ कार्यक्रममा सहभागी भइदिन सबैलाइ अनुरोध गर्नुभएको छ । समिट एजुकेशनले अष्ट्रेलियाको साथै संयुक्त राज्य अमेरिका र क्यानडा जानेहरुका लागी पनि भिजा सम्वन्धि कुराहरु सहयोग गर्ने छ ।

Opening program :
Date : 15th of October 2023
Time : 11 am
Venue : unit 10, 21 Colbert court Philip ACT 2606

Homepage-3

IMG_8490-1-300x116 शुभारम्भ हुदै समिट एजुकेशन ।

 

Total Page Visits: 616 - Today Page Visits: 3
Shares