अष्ट्रेलियाको राजधानी क्यानबेरामा बिध्यार्थीहरु बढे संगै कन्सल्टेन्सिहरु बढ्ने क्रम जारी छ । कन्सल्टेन्सिहरु त खुलेका छन् तर कसरि कहॉं सेवा दिइरहेका छन् नामै थाहा नहुनेहरु पनि छन् भने कुनै थाहा भएर पनि थाहा नभए जस्तै छन् । कुनै कन्सल्टेंसी मजाले कमाएर पनि समाजमा केहि नगर्ने छन् र केहि कमाएको केहि रकम समाजका लागी छुट्याउने पनि छन् । यस्तै समाजलाइ सदैव सहयोग गरिरहने नाम हो “सक्सेस एजुकेशन एण्ड भीजा सर्भिस”

E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-1024x458 समाज संगसंगै “सक्सेस“
https://successedu.com.au/

समाजका हरेक गतिहिधिहरु जस्तै खेलकुदहरु क्रिकेट, फुटवल भलिवल देखि नेपाल फेष्टिवल होस या खेलकुदको कुम्भ मेला ओसियाना स्पोर्ट्स मिट होस । समाजमा रहेका संघ संस्थाहरुलाइ हरेक किसिमबाट सहयोग गर्ने सक्केस र यसका डिरेक्टर आदर्शजंग पाण्डे र मन तामागं हुनुहुन्छ । सानो कार्यालयबाट सुरु भएको सक्सेक अहिले १५ जना भन्दा बढि ब्यक्तिलाइ रोजगारी दिने भएको छ । बिध्यार्थीहरु हरेक समय लाइनमा रहेका हुन्छन् । कर्मचारीहरु बिध्यार्थीलाइ काउन्सिलिगं गर्न भ्याइ नभ्याइ हुन्छन् । यो कसरि संभव छ भन्ने प्रश्नमा यो सबै हामीले गरेको मेहनत र सबै आउने ग्राहकलाइ दिएको उचित सल्लाह र सहि मार्गदर्शननै हो । त्यसैले त सक्सेस अष्ट्रेलियामा ३ वटा शाखा सहित फिलिपिन्स र नेपालमा सहित शाखा खोलिसकेको छ ।

E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-1024x458 समाज संगसंगै “सक्सेस“

सक्सेसलाइ यो स्थानमा पुर्याउने र समाज प्रति सदैव सकारात्मक आदर्शजंग पाण्डेको सानैदेखिको समाज सेवा गर्ने चाहनाले गर्दा यो संभव भएको हो । सामाजिक संस्थाहरुका कार्य समितिमा बसेर समेत काम गरिसक्नुभएका पाण्डेसंग सहयोग माग्न आउनेहरु कसैले खालि हात फर्कनु पर्दैन । हिजो मेरो परिस्थिति पनि आजका बिध्यार्थीहरुको जस्तै हो म पनि यसैगरि आएको हुँ थोरै मेहनतले गर्दा आज सहयोग गर्न सक्ने भएको छु । मलाइ सबैसंग हातेमालो गरेर समाज संगसंगै हिड्न मन पर्छ त्यसैले सबै सामाजिक गतिविधिमा सहभागी हुन प्रयास गर्छु पाण्डेको तर्क थियो ।

E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-1024x458 समाज संगसंगै “सक्सेस“

सॉंच्चै सक्केस थोरै समयमा बिध्यार्थीहरुको मनमा बस्न सफल भएको छ । धेरै बिध्यार्थीहरुको रोजाइ बनेको छ यो सबै तपॉंइहरुको मॉंया र हामीले सबैलाइ दिएको बिश्वासले गर्दा हो अर्का डिरेक्टर मान तामॉंगंको भनाइ थियो । सॉंच्चै सक्सेसले जसरि बिध्यार्थीहरुको सहयात्री बनेको छ अनि यहॉंका हरेक सामाजिक गतिबिधिमा कुनै न कुनै तवरले सहभागी रहेको छ त्यो बिश्वास र निरन्तरता कायम गरिरहोस । सक्सेसको आगामी सफल र बिश्वसनिय यात्राको शुभकामना ।

E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-1024x458 समाज संगसंगै “सक्सेस“

Total Page Visits: 1278 - Today Page Visits: 1
Shares