नेपाली भाषा र साहित्यको श्रीप्रवर्धन गर्ने उद्धेश्यका साथ खोलिएको मेल्वर्न साहित्यिक मन्चले नेप्लिज एसोसियसन अफ भिक्टोरिया (न्याभ) दिवस तथा न्याभ कपको अवसरमा रचना वाचन कार्यक्रम गर्ने भएको छ । न्याभको साहित्य विभागका संयोजक समेत रहनुभएका लक्ष्मण सञ्ज्यालले मेलबर्नमा रहेर साहित्य विधा लेख्न, सुन्न तथा सुनाउन मन पराउनेहरुलाई अवसर दिनका निम्ति पनि यो कार्यक्रम राखिएको जानकारी दिनुभयो ।

E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-1024x458 मेलबर्नमा गुन्जदै नेपाली साहित्य ।
https://successedu.com.au/

मेलबर्नमा थुप्रै नेपाली रहेर पनि नेपाली भाषा र साहित्यिक कार्यक्रमहरु कमै भएको सुनिता आएको थियो । अवका दिनमा साहित्यिक स्रष्टाहरुलाइ आफना रचना सुनाउन र साहित्य प्रति रुचि राख्ने सबैलाइ साहित्य सुन्नका लागी पनि यस्ता कार्यक्रमहरु आवस्यक रहेको र भोलिका दिनमा यस्ता कार्क्रमहरु गर्दै जाने सन्जेलको योजना रहेको छ । सन्जेलले मेरो कपुरी क संगको सम्पर्कमा सबै साहित्यिक प्रेमीहरुलाइ कार्यक्रममा आइदिनुहुन र नेपाली भाषा साहित्यलाइ मॉंया गरिदिनुहुन सबै मेलवर्न बासी नेपालीभाषीहरुलाइ अनुरोध गर्नुभएको छ । उहॉंले सबै नेपालीहरु मीलेरनै नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण गर्न सकिने हुनाले पनि यो कार्यक्रमले एउटा माहौल बनाउने हुनाले यो माहोलका निम्ति सबैलाइ चुल्है निम्तो गरिएको बताउनुभएको छ । कार्यक्रमों थप जानकारीका लागी लक्षमण सन्जेललाइ सम्पर्क गर्न सक्नुहुनेछ ।

कार्यक्रम जानकारी
मिति : ७ जनवरी
समय : दिउँसो १ बजेदेखि ४ बजेसम्म
स्थान : हंग्री आइ एसिएन फ्यूजन एण्ड बार, कोबर्ग

E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-1024x458 मेलबर्नमा गुन्जदै नेपाली साहित्य ।

Total Page Visits: 509 - Today Page Visits: 1
Shares