Month: July 2022

क्यानबेरामा बाचन प्रबीण दिनबन्धु पोखरेल ऑंउदै : सनातन समाजद्वारा श्रीमद्भागवत महापुराण सप्ताह आयोजना ।

जुलाइ २९ क्यानबेरा : सनातन समाज अष्ट्रेलियाको आयोजनामा अष्ट्रेलियाको राजधानी क्यानबेरामा अगष्ट १७-२४ गते सम्म श्रीमद्भागवत महापुराण सप्ताह हुने भएको…

गायीका अस्मिता अधिकारी र बिक्रम शर्माको “जान्न म नाच्नलाइ” तीज गीत बजारमा ।

“जान्न म नाच्नलाइ कम्मर भॉंच्नलाइ” तीज गीत बजारमा आएको छ । अष्ट्रेलियाको राजधानी क्यानबेरामा रहेर घरदेशको संस्कृतिलाइ आत्मसाथ गर्दै गीत…

नेपाली नागरिकता लिन तैयार हुने बुहारीबाट राष्ट्रियता कसरी सङ्कटमा होला र ?

नारायण गॉंउले धेरैलाई लागेको छ, वैवाहिक अङ्गीकृत नागरिकताको विद्यमान् व्यवस्थाले राष्ट्रियता ध्वस्त हुन्छ । नेपाल केही दिनमा फिजी बन्छ ।…

लोकदोहोरी गीतका राजा क्यानबेरा ऑंउदै ।

अष्ट्रेलियाका सबै राज्यहरुमा सहित राजधानी क्यानबेरामा महिलाहरुको बिशेष चाड तीजको अवसर पारेर लोकदोहरीका राजाको रुपमा परिचित पशुपति शर्मा, नव प्रतिभावान…

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको क्यानबेरामा कार्यसमिति गठन ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको शाखा अष्ट्रेलियाको उपशाखा क्यानबेराले नयॉं कार्यसमिति गठन गरेको छ । अष्ट्रेलिया शाखाका केन्द्रिय…

सक्सेस एजुकेशन “मेरो कपुरी क” को मुख्य प्रायोजक ।

समुदाय प्रतिको हाम्रो लगाव र समुदायलाइ प्रदान गर्ने सूचना प्रवाहलाइ चुस्त दुरुस्त बनाउने हाम्रो प्रयासलाइ सहयोग गर्ने बाचाका साथ यस…

नागरिकता विधेयकका प्रतिनिधिसभाबाट पारित : बिदेशमा रहेका सबै नेपाली हर्षित ।

प्रतिनिधिसभाबाट ‘नेपाल नागरिकता(पहिलो संशोधन) विधेयक २०७९’ पारित भएको छ । प्रमुख प्रतिपक्षी एमालेका सांसदहरुले पेस गरेका संशोधनलाई अस्वीकृत गर्दै सरकारले…

धूम्रपान गर्नुहुन्छ ? यी भयावह तथ्यॉंक पढ्नुहोस ।

धूमपानका विभिन्न नकारात्मक असरबारे जानकार हुदाँहुँदै पनि मानिसहरू यो घातक धुवाँ उडाइरहेका हुन्छन् । खराब हो भन्ने थाहा भएरपनि धूमपानलाई…

किन बढ्दो छ नेपाली समाजमा सम्वन्ध बिच्छेद ?

नेपाली दुताबासमा यतिबेला काम भ्याइ नभ्याइ छ । कोभिडको महामारी पछि नेपाल जान नपाएर रोखिएकाहरु यतिबेला पासपोर्ट नविकरण गर्ने वा…

क्यानबेरामा फष्टॉंउदै ट्रक फुड ब्यवसाय ।

अष्ट्रेलियाको राजधानी क्यानबेरामा नेपाली बढ्दै गएपछि खाना खाजाको ब्यापार पनि फस्टॉंउदै गएको छ । रेष्टुरेन्टहरु निस्चित ठॉंउमा थोरै भएको र…

Shares