राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको शाखा अष्ट्रेलियाको उपशाखा क्यानबेराले नयॉं कार्यसमिति गठन गरेको छ । अष्ट्रेलिया शाखाका केन्द्रिय कार्यसमितिका कोषाध्यक्ष समेत रहनुभएका प्रविन सापकोटाको संयोजकत्वमा गठन भएको समिति तल उल्लेखित रहेको छ ।
सल्लाहकारहरु :
बिनायक अधिकारी
चन्द्र तिवारी
सुमन देवकोटा

F4BD269C-928E-4FF3-981E-4EDF0E186781-1024x271 राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको क्यानबेरामा कार्यसमिति गठन ।
https://successedu.com.au/

कार्यसमिति :
अध्यक्ष- बिक्रम शर्मा
उपाध्यक्ष- सुबास तिमल्सिना
दोस्रो उपाध्यक्ष- दीपेन्द्र घिमिरे
महिला उपाध्यक्ष- दुर्गा पोखरेल
सचिव- तुल्सा पाण्डे
सहसचिव- अमृत पौडेल
कोषाध्यक्ष- अशोक घिमिरे
सह कोषाध्यक्ष- सुस्मिता बुढ़ाथोकी र
सदस्यहरुमा
दीपेन्द्र रिजाल, नबिन सापकोटा, बिबेक पौडेल, अशोक आचार्य, प्रतिमा पराजुली, प्रकाश केसी, गोबिन्द लम्साल, शरण न्यौपाने रहनुभएको कुरा संयोजक प्रविन सापकोटाले जानकारी दिनुभएको छ । अहि ऑंउदो जुलाइ ३० का दिन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, अष्ट्रेलिया शाखाको अधिबेशन हुने कुराको समेत जानकारी सापकोटाले मेरो कपुरी क को सम्पर्कमा दिनुभएको छ ।

Total Page Visits: - Today Page Visits:
Shares