समुदाय प्रतिको हाम्रो लगाव र समुदायलाइ प्रदान गर्ने सूचना प्रवाहलाइ चुस्त दुरुस्त बनाउने हाम्रो प्रयासलाइ सहयोग गर्ने बाचाका साथ यस बर्ष सक्सेक एजुकेशन एण्ड भिजा सर्भिसले मेरो कपुरी क लाइ मुख्य प्रायोजन गरेको छ । क्यानबेरामा सहित ब्रिजबेन, सिड्नी नेपाल र फिलिपिन्समा शाखा रहेको सक्केस एजुकेशन एण्ड भिजा सर्भिस छोटो समयमा विद्यार्थी तथा समुदायमा लोकप्रिय हुन सफल रहेको छ । समाजका हरेक कार्यक्रममा सहयोगी भुमिका खेल्ने सक्केस एजुकेशन एण्ड भिजा सर्भिस का संस्थापक द्वय आदर्शजंग पाण्डे र मान तामागंलाइ मेरो कपुरी क को तर्फबाट सहयोगको लागी हार्दिक आभार प्रकट गर्दछ ।
![[Tags] 6C903CE0-983C-40BA-9FB9-13E443AF33D2-1024x485 सक्सेस एजुकेशन “मेरो कपुरी क” को मुख्य प्रायोजक ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2022/07/6C903CE0-983C-40BA-9FB9-13E443AF33D2.jpeg?resize=640%2C303&ssl=1)
हामीलाइ गत बर्ष एसबिए मोर्गेज सोलुसन, जेबि एजुकेशन एण्ड भिजा सर्भिस र आरके होम लोन्सले आर्थिक सहयोग गरेका थिए । र यो बर्ष पनि एसबिए मोर्गेज सोलुसनले सहयोगलाइ निरन्तरता दिएको छ ।