“जान्न म नाच्नलाइ कम्मर भॉंच्नलाइ” तीज गीत बजारमा आएको छ । अष्ट्रेलियाको राजधानी क्यानबेरामा रहेर घरदेशको संस्कृतिलाइ आत्मसाथ गर्दै गीत साहित्यमा सक्रिय यूवा बिक्रम शर्माको आफनै स्वर र संगीत रहेको छ भने नेपाल आइडलबाट चर्चा कमाउदै सॉंगीतिक दुनियामा आफनो जादुमय स्वर छोड्न सफल गायीका अस्मीता अधिकारीको रहेको छ । गीतमा सामान्य परिवारको तीज कस्तो रहन्छ भन्ने कुरा देखाइएको छ ।

F4BD269C-928E-4FF3-981E-4EDF0E186781-1024x271 गायीका अस्मिता अधिकारी र बिक्रम शर्माको “जान्न म नाच्नलाइ” तीज गीत बजारमा ।
https://successedu.com.au/

अजी फाइन्नान्स एण्ड होम लोनले प्रायोजन गरेको गीतका गीतकार कृष्ण बस्याल रहनुभएको छ उहॉं कोरियामा रहेर नेपाली गीतको लगावमा लागीरहनुभएको छ । भिडियोको निर्देशन एवम् कोरियोग्राफी सुनिल क्षेत्रीको रहेको छ । आकर्षक फ्रेममा दुर्गा पौडेलले खिचेको भिडियोको सम्पादन अमृत चापागाईंको रहेको छ । भिडियो गायक बिक्रम शर्माको युट्युब च्यानलबाट रिलिज गरिएको हो। गीतमा अभिनय सुनील, स्मारिका, सामरिका, डिमोन, ज़ोन र सुहानाको रहेको छ । गीत सुन्नमा जति आनन्द छ भिडियो हेर्दा मज्जा लाग्ने छ अनि उठेर नाचिहालौं जस्तो । मेरो कपुरी क को तर्फबाट सर्जक तथा गीतको सफलताको शुभकामना ।

https://youtu.be/xa87vBTP1Ns

Total Page Visits: - Today Page Visits:
Shares