अस्ट्रेलियाको राजधानि क्यानवेरामा स्थापित रहेर फुटवल क्षेत्रमा सक्रिय रहेको रोयल नेप्लिज क्यानवेरा एफ.सि को पहिलो साधारणसभा सम्पन्न भएको छ ।
क्लवले स्थापना भए देखिनै फुटवल आयोजना गर्ने र अन्य प्रतियोगीताहरुमा सहभागी रहँदा आएको छ । स्थानिय तह तथा अन्य राज्यहरुमा भएकी प्रतियोगीताहरुमा पनि सहभागी रहदैं आएको छ । क्लवले निकट भविष्यमा एकदिने फुटवलमेला आयोजना गरिने कुरा क्लवका वर्तमान सचिव सक्षम खनालले जानकारि दिनु भएको छ ।
![[Tags] 2165861C-773D-4DBC-BE1D-F6B46F9CC248 रोयल नेप्लिज फुटवल क्लवको पहिलो साधारणसभा सम्पन्न : अध्यक्षमा शुशिल पोखरेल](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2021/11/2165861C-773D-4DBC-BE1D-F6B46F9CC248.jpeg?resize=445%2C445&ssl=1)
साधारण सभावाट निरिबिरोध रुपमा मनोनीत कार्यसमिति २०२१-२०२२ को नामावलि निम्नानुसार रहेको छ ।
अध्यक्ष: शुशिल पोखरेल
उपाध्यक्ष: दिनेश खड्का ( जेनिथ)
सचिव: सक्षम खनाल
कोषाध्यक्ष: रन्जु पौडेल
क्लब डेभलपमेन्ट म्यानेजर : शैलेन क्षेत्रि
सदस्यहरु
सगम क्षेत्रि
सुसन मुनिकार
गौरभ देवकोटा
सार्थक खनाल
इन्द्र मगर
राघव पाईजु
अशेस बाबु शाक्य
कविर दुलाल
खेलाडि सदस्यहरु
साजन वाग्ले, शुवर्न मान सिंह, मौसम बरुवाल, अरुन लामिछाने
हिमाल गैरै, सुप्रभात, आजत, दिपक राई, रितन खड्का, बिपिन शुबेदी, रिकि क्षेत्री, राम चौधरी, शुसिल केशि, बिनय बम, अर्जुन नेपाली