![[Tags] 4FE70310-DC56-4379-A08D-5629C61018A6 गुठि क्यानबेरा दर्ता । अध्यक्षमा सरोज महर्जन ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/03/4FE70310-DC56-4379-A08D-5629C61018A6.gif?resize=626%2C80&ssl=1)
नेवारी संस्कृति र संस्कार संरक्षण गर्ने उद्धेश्यका साथ गुठि क्यानबेरा संस्थागत रुपमा दर्ता भइ नयॉं कार्य समिति गठन भएको छ । जसमा नेवारी सॉंस्कृतिक इभेण्टस् का साथै संगीत सम्वन्धि तालिम दिने पनि जनाएको छ ।
नेवा गुठि क्यानबेराले सरोज महर्जनको अध्यक्षतामा निम्न बमोजिम समिति गठन गरेको छ । जसमा
उपाध्यक्ष : बिजय महर्जन
सचिव : निरज महर्जन
कोषाध्यक्ष : कृष्ण महर्जन
जनसम्पर्क अधिकृत : शाइमल डंगोल घिमिरे
बजार ब्यवस्थापक : प्राशा श्रेष्ठ
कार्यक्रम संयोजक : सुमन हायन्जु
सूचना प्रविधि संयोजक : नितिश श्रेष्ठ
सदस्यहरु :
संजय कपाली
मनिस कपाली
पारश श्रेष्ठ रहनुभएको छ ।
यो समिति ३ बर्षका लागी हुनेछ । संस्थाले भबिष्यमा बिभिन्न सॉंस्कृतिक तथा सॉंगितिक कार्यक्रमहरु गरिने कुरा संस्थाका अध्यक्ष सरोज महर्जनले जनाउनुभएको छ ।
![[Tags] 4FE70310-DC56-4379-A08D-5629C61018A6 गुठि क्यानबेरा दर्ता । अध्यक्षमा सरोज महर्जन ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/05/d9efbdec-cda8-4c37-ad9b-45b9cbf0cb92.jpeg?resize=640%2C497&ssl=1)
Total Page Visits: 1344 - Today Page Visits: 1