![[Tags] 4FE70310-DC56-4379-A08D-5629C61018A6 नेपाली चेलिद्वारा अष्ट्रेलियामा उसुमा स्वर्ण पदक जित्न सफल ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/03/4FE70310-DC56-4379-A08D-5629C61018A6.gif?resize=626%2C80&ssl=1)
क्यानबेरामा नेपालीको स्वामित्वमा खोलिएको माउन्ट एभरेष्ट उसु कम्फू क्लव बाट २०२३ अष्ट्रेलियन कुगं फु उसु च्याम्पियनसिपमा नेपाली चेलि ओशिन राइले स्वर्ण पदक जित्न सफल हुनुभएको छ ।
![[Tags] 4FE70310-DC56-4379-A08D-5629C61018A6 नेपाली चेलिद्वारा अष्ट्रेलियामा उसुमा स्वर्ण पदक जित्न सफल ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/06/IMG_6647.jpeg?resize=640%2C501&ssl=1)
कोच राजु महर्जनका अनुसार आफनो क्लवबाट पहिलोचोटि सहभागी हुदा दुइवटा स्वर्ण एउटा रजत जित्न सफल भएकोमा आफुलाइ निक्कै गर्व लागेको बताउनुभएको छ । खेल ११ जुन २०२३ का दिन एनएसडब्लु राज्यको योनोरामा भएको थियो । ओशिनले तलका Changquan -Silver, Qiangshu-Gold, Jianshu-Gold बिधामा स्वर्ण र रजत पदक जित्न सफल हुनुभएको थियो । कोच महर्जन पूर्व नेपाली राष्ट्रिय खेलाडी हुनुहुन्छ । test
![[Tags] 4FE70310-DC56-4379-A08D-5629C61018A6 नेपाली चेलिद्वारा अष्ट्रेलियामा उसुमा स्वर्ण पदक जित्न सफल ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/06/IMG_6649.jpeg?resize=640%2C565&ssl=1)
![[Tags] 4FE70310-DC56-4379-A08D-5629C61018A6 नेपाली चेलिद्वारा अष्ट्रेलियामा उसुमा स्वर्ण पदक जित्न सफल ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/06/IMG_6648.jpeg?resize=640%2C602&ssl=1)
![[Tags] 4FE70310-DC56-4379-A08D-5629C61018A6 नेपाली चेलिद्वारा अष्ट्रेलियामा उसुमा स्वर्ण पदक जित्न सफल ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/06/IMG_6646.jpeg?resize=640%2C853&ssl=1)
Total Page Visits: - Today Page Visits: