बिनायक अधिकारी : १४ अप्रिल २०१९

अष्ट्रेलियन नेपलिज फ्रेण्डसिप सोसाइटि (एएनएफएस) द्वारा नेपाली नयॉं बर्ष २०७६ को उपलक्ष्यमा आयोजीत बारबिक्यू कार्यक्रम आज १४ अप्रिलका दिन सम्पन्न भएको छ । क्यानबेरा तथा क्विनबियन क्षेत्रका अग्रज, बिभिन्न संघ संस्थाका प्रतिनिधि तथा धेरै नेपालीहरुको उपस्थिति रहेको कार्यक्रममा संस्थाका अध्यक्ष जीवन रानाले सबैलाइ नयॉं बर्षको शुभकामना दिदै उपस्थित सबैप्रति आभार प्रकट गर्नुभएको थियो र क्यानबेरामा नयॉं आउने बिध्यार्थी सहित सबैलाइ स्वागत गर्नुभएको थियो ।

A319EF02-BB7F-41A8-9F3B-6E78BC6D8470-1024x768 बालबालिका संगै केट काटेर मनाइयो नयॉं बर्ष ।

कार्यक्रममा बालबालिकाहरुलाइ नजिकिदैं गरेको इष्टर चकलेट प्रदान गरिएको थियो भने नयॉं बर्षको केट काट्न लगाएर नयॉं बर्षको स्वागत गरिएको थियो । कार्यक्रममा बारबिक्यू सहित अन्य खानेकुरा राखिएको थियो भने सबैजना नाच गान गरि रमाइलो गरिएको थियो । कार्यक्रम क्यासुरिना स्यान्ड रिजर्भ, कटर ड्याममा भएको थियो । कार्यक्रममा क्यानबेराका अभीभावक डा कृष्ण हमाल, एनआरएनए अध्यक्ष राजन ढुंगेल, सिएनएफसिका अध्यक्ष नबिन दाहाल, सिएनसिसिका ब्यवस्थापक राजु अधिकारी, कुमार केसी लगाएत बिभिन्न उपस्थिति रहेको थियो ।

A319EF02-BB7F-41A8-9F3B-6E78BC6D8470-1024x768 बालबालिका संगै केट काटेर मनाइयो नयॉं बर्ष ।
A319EF02-BB7F-41A8-9F3B-6E78BC6D8470-1024x768 बालबालिका संगै केट काटेर मनाइयो नयॉं बर्ष ।

A319EF02-BB7F-41A8-9F3B-6E78BC6D8470-1024x768 बालबालिका संगै केट काटेर मनाइयो नयॉं बर्ष ।
A319EF02-BB7F-41A8-9F3B-6E78BC6D8470-1024x768 बालबालिका संगै केट काटेर मनाइयो नयॉं बर्ष ।

A319EF02-BB7F-41A8-9F3B-6E78BC6D8470-1024x768 बालबालिका संगै केट काटेर मनाइयो नयॉं बर्ष ।

A319EF02-BB7F-41A8-9F3B-6E78BC6D8470-1024x768 बालबालिका संगै केट काटेर मनाइयो नयॉं बर्ष ।
A319EF02-BB7F-41A8-9F3B-6E78BC6D8470-1024x768 बालबालिका संगै केट काटेर मनाइयो नयॉं बर्ष ।

Total Page Visits: 1469 - Today Page Visits: 1
Shares