कपुरि क सम्वाददाता : – एनआरएनए अष्ट्रेलियाको बार्षिक सामाजिक सेवाकार्य अन्तरगत सहयोगको लागी आर्थिक संकलन गर्ने कार्य वाक् फर वेयलफेयर सुरु गरेको छ । यसै क्रममा क्यानबेरामा पनि ऑंउदो १७ मार्च २०१८ का दिन हुदै छ । अष्ट्रेलियामा नेपाली समुदाय दिनहु बढ्दैछ । समाज बढ्दै जादा समुदायमा पनी बिभिन्न किसिमका समस्या हरु उत्पन्न हुन्छन् । समुदायमा राम्रा र नराम्रा कुराहरु दुबै हुने गर्दछन् त्यही समस्या हरुमा पर्ने घरेलु हिन्सा अनि मानसिक रोगबाट कैयौ महिला,पुरुषहरु त्यस्को सिकार हुन पुगेका छन । यस्ता किसिमका समस्या समाधानका निम्ती सबै जुटौ कोही नछुटौ ।
यो सार्वजनिक हितको लागी आयोजना गरिएको परोपकारी कार्यलाई सबै मिली सब्य र भब्य रुपमा सफल पार्न क्यानबेराका संघ संस्था र ब्यक्ति बिशेषहरुमा बिशेष अनुरोध गरेको छ ।
यसका लागी तलको लिकंमा गइ आफनो र आफना परिवारको नाम दर्ता गर्न र सबैजना उपस्थित हुन सबैसंग आग्रह गरेको छ । दर्ताको लागि: https://nrn.org.au/onlineregistration/register/WFW2018
Registered list of participants: https://goo.gl/NKN2m8
Canberra 17 March![[Tags] 73136623-1254-473C-91D2-1D7059ADBEE1-214x300 क्यानबेरामा वाक फर वेलफेयर १७ मार्चमा ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2018/03/73136623-1254-473C-91D2-1D7059ADBEE1.jpeg?resize=214%2C300&ssl=1)
Total Page Visits: 1777 - Today Page Visits: 1