क्यानबेरामा भर्खरै खुलेको क्लव क्यानबेरा नेपलिज भलिवल क्लवले एभरेष्ट बिजनेस कन्सलट्यान्ट्स र ब्रिम्टा एजुकेशन कन्सल्टेन्सीको सहयोग प्राप्त भएको छ । बिहिवार बेलुकी एक कार्यक्रमका बिच ड्रेस हस्तान्तरण भएको हो । क्यानबेरा नेपाली समाजका अग्रजहरु डा कृष्ण हमाल, डा होम मूर्ती पन्त, एनआरएन एसीटिका संयोजक राजन ढुंगेल र सचिव बावुराम पौडेल लएएनएफएस का अध्यक्ष जीवन राना र सहयोगी ब्यक्तिहरु संजय घिमिरे र सुमन भट्टराइ लगाएतको उपस्थिति रहेको थीयो ।

EF1B388A-2D0C-478C-814B-45BFF1D3DAE1-300x225 क्यानबेरा नेपलिज भलिवल क्लवलाइ एभरेष्ट र ब्रिम्टाको सहयोग ।
छोटो समयमा क्लवको ड्रेस हस्तान्तरण कार्यक्रम रहेको हुनाले क्लवका अन्य सदस्यहरु र सामाजिक अगुवाहरुको उपस्थिति कम रहेको थीयो । ड्रेस हस्तान्तरण पछि क्लवका तर्फवाट बिनायक अधिकारीले बोल्दै भलिवल खेलको प्ररम्भमै ड्रेस सौजन्य गरिदिएकोमा एभरेष्ट बिजनेस कन्सलट्याम्ट्स र ब्रिम्टा एजुकेशन कन्सल्टेंसी लाइ धन्यवाद दिएका थीए र भोलिका दिनमा पनि सहयोग गरिदिन आग्रह गरेका थीए । त्यस पश्चात एभरेष्ट बिजनेसका तर्फवाट संजय घिमिरेले क्यानबेरा नेपलिज भलिवल क्लवका लागी हाम्रो सबै प्रकारको सहयोग निरन्तर रहने जानकारि दिए । टिसर्ट हस्तान्तरणमा क्लवका तर्फवाट सुरज पौडेल र बिनायक अधिकारी रहेका थीए । EF1B388A-2D0C-478C-814B-45BFF1D3DAE1-300x225 क्यानबेरा नेपलिज भलिवल क्लवलाइ एभरेष्ट र ब्रिम्टाको सहयोग । EF1B388A-2D0C-478C-814B-45BFF1D3DAE1-300x225 क्यानबेरा नेपलिज भलिवल क्लवलाइ एभरेष्ट र ब्रिम्टाको सहयोग । EF1B388A-2D0C-478C-814B-45BFF1D3DAE1-300x225 क्यानबेरा नेपलिज भलिवल क्लवलाइ एभरेष्ट र ब्रिम्टाको सहयोग ।

Total Page Visits: - Today Page Visits:
Shares