अष्ट्रेलियाको राजधानी क्यानबेरामा वाचन प्रविण दिनबन्धु पोखरेल द्वारा बाचन हुने श्रीमद्भागवत सप्ताह भव्यताका साथ सम्पन्न गर्नका लागी तयारी भइरहेको छ । क्यानबेरामा पहिलो पटक हुन लागेको यस धार्मिक कार्यक्रमलाइ ठुलो मात्रामा स्वयंसेवक आवस्यक हुने हुदा अगष्ट १७ देखि २३ सम्म जो जो जसरि सेवा गर्न सक्नु हुन्छ उहॉंहरुलाइ समितिमा जोडिनका लागी एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष अशोक बस्नेतले अनुरोध गर्नुभएको छ ।

F4BD269C-928E-4FF3-981E-4EDF0E186781-1024x271 श्रीमद्भागवत सप्ताहमा स्वयंसेवकका लागी अपिल।
https://successedu.com.au/

महापुराणमा स्वयंसेवा गर्न इच्छुक ब्यक्तिहरुलाइ फर्म भर्न पनि अनुरोध गरिएको छ जसमा नाम, ठेगाना, सम्पर्क र कुन कुन दिन कति समय दिन सकिन्छ सबै भरेर पठाउन मील्नेछ । फर्ममा कुन क्षेत्रमा काम गर्न रुचि छ जस्तै खाना ब्यवस्थापन, स्टेज ब्यवस्थापन, स्वागत सहित बिभिन्न बिधा रोजेर काम गर्न पाइने छ । स्वयंसेवक ब्यवस्थापन एनआरएनए एसिटि र एएनएफएस ले गरिरहेको हुदा अन्य आवस्यक सर सल्लाहका लागी एनआरएनए एसिटिका संयोजक अशोक बस्नेत र एएनएफएस का अध्यक्ष आशीष देवकोटा संग सम्पर्क गर्न पनि अनुरोध गरिएको छ ।

F4BD269C-928E-4FF3-981E-4EDF0E186781-1024x271 श्रीमद्भागवत सप्ताहमा स्वयंसेवकका लागी अपिल।
https://forms.office.com/r/iW3L43W3Td

Total Page Visits: - Today Page Visits:
Shares