हिन्दुहरु धर्मालम्बिहरुको बिशेष चाड जनैपूर्णिमा याने रक्षाबन्धन्को साइत प्रकाशन भएको छ । बिशेषगरि बिदेशमा भए पनि आफनो धर्म संस्कृतिको लगाव रहि रहने हुनाले चाड पर्व अनुसारका साइतहरु अनिबार्य आवस्कता हुने गर्दछ । अन्यथा कतिबेलाको साइतमा टिका, जनै वा अन्य शुभकार्य गर्ने भन्ने अन्योल हुन सक्दछ । यसबर्षको जनै पुर्णिमा भोलि अगष्ट १२ गते परेको छ ।
![[Tags] F4BD269C-928E-4FF3-981E-4EDF0E186781-1024x271 जनै पूर्णिमाको साइत कतिबेला ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2022/07/F4BD269C-928E-4FF3-981E-4EDF0E186781.jpeg?resize=185%2C49&ssl=1)
सनातन समाज अष्ट्रेलियाले यस बर्षको जनै पूर्णिमामा कहॉं जनै मन्तर्ने र मन्तरगरेकोको जनै कहॉं लगाउने भन्ने स्थान र समय प्रकाशन गरेको छ । यसका लागी तल उल्लेखित तालिका हेरेर आफनो स्थान नजिकै सम्पर्क गर्नुहोला ।
![[Tags] F4BD269C-928E-4FF3-981E-4EDF0E186781-1024x271 जनै पूर्णिमाको साइत कतिबेला ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2022/08/B79DC722-4585-4BC7-9014-52DDBA58EF83.jpeg?resize=640%2C918&ssl=1)
Total Page Visits: 579 - Today Page Visits: 1