रानी एलिजाबेथको गएराती निधन भएको छ । बकिंगहम प्यालेका जानकारी अनुसार स्थानिय समय बिहिबार र अष्ट्रेलियन समय शुक्रबार बिहान ३:३० बजे निधन भएको हो । रानी ९६ बर्ष सम्म पनि सक्रिय जीवन बिताइरहनुभएको थियो । यूवराज चाल्सले आमाको मृत्युले आफु र आफनो परिबारलाइ सबैभन्दा ठुलो दुख परेको बताउनुभएको छ ।

F4BD269C-928E-4FF3-981E-4EDF0E186781-1024x271 रानी एलिज़ाबेथको निधन । अव कसले सम्हाल्छ राजकाज ।
https://successedu.com.au/

रानीको पार्थिव शरिरलाइ स्थानिय समय शुक्रवार बिहान बेलमोरल बाट इडिनबर्ग प्यालेस ल्याउइने भएको छ । रानीको निधनमा शोकमग्न जनतांत्रिक बिहानै देखि श्रद्धाको फुल चढाउन प्यालेसका अगाडी जम्मा भएका छन् । अव बेलायतको राजगद्दी यूवराज चाल्सले सम्हाल्ने कुरा बकिंगहम प्यालेसले जनाएको छ ।

F4BD269C-928E-4FF3-981E-4EDF0E186781-1024x271 रानी एलिज़ाबेथको निधन । अव कसले सम्हाल्छ राजकाज ।
राजी एलिजावेथ सेकेण्डका साथ तत्कालिन नेपाली राजा स्व. बिरेन्द्र ।

फोटो : गुगल

Total Page Visits: 1286 - Today Page Visits: 2
Shares