IMG_8539-295x300 क्यानबेरामा सामुदायीक परामर्श सम्पन्न ।

क्यानबेरामा एनआरएसिटिले सामुदायीक परामर्श गरेको छ । भेलालाइ स्वागत गर्दै एनआरएन एसिटिका सचिव बिशाल कणेंलले समाजमा कसरि के गर्न सकिन्छ ? नेपालबाट आउने बिध्यार्थीहरुका लागी के कस्ता कार्यक्रम र सहयोग गर्न सकिन्छ ? एएनएफएस, सनातन सहित सबै संघ संस्थाहरु। मिलेर कसरि कार्यमा गर्ने भनेर यो भेलाको आयोजना गरेको बतॉंउदै अवस्थित सबैलाइ स्वागत गर्नुभएको थियो ।

IMG_8539-295x300 क्यानबेरामा सामुदायीक परामर्श सम्पन्न ।

परामर्श भेलामा एनआरएनए एसिटिका संयोजक बिक्रम सुबेदिले परामर्श भेला किन आयोजना गर्नु परेको र यसबाट हुन सक्ने फाइदाका बारेमा बोल्दै क्यानबेरामा कार्यक्रमहरु गर्ने भन्यौं तर खास हुनुपर्ने जस्ता कार्यक्रमहरु नभएको अवस्था बताउनुभएको थियो । सुबेदिले मेन्टलहेल्थका समस्याहरु, नेपालबाट आउनुभएका बुवा आमाहरुको इन्सुरेन्सका बारेमा जानकारी र मृत्यु भएमा के गर्ने । काम खोज्नेहरुलाइ के कस्ता सहयोग गर्ने ? तीज कार्यक्रम कसरि गर्दा राम्रो र सफल बनाउन सकिन्छ ? खेलकुदका संस्थाहरुले एउटै स्पोन्सर मागिरहेको छ त्यसलाइ कसरि मिलाउन सकिन्छ ? भन्ने बारेमा कसरि अगाडी बढ्ने भनेर सल्लाह गर्नेका लागी यो भेला आयोजना गरेको बताउनुभएको थियो ।

IMG_8539-295x300 क्यानबेरामा सामुदायीक परामर्श सम्पन्न ।

IMG_8539-295x300 क्यानबेरामा सामुदायीक परामर्श सम्पन्न ।


एनआरएनए अष्ट्रेलियाका महासचिव राजु अधिकारीले हामीले के गर्ने भन्ने हो। कुन संस्थाले के गर्छ भन्ने होइन । एनआरएनएले के गर्ने भन्ने कुरा क्लिएर छ । एनआरएनए अभियानका रुपमा सुरु भएको हो र यो अभियानले नेपाली नागरिकताको निरन्तरता भनेको हो । खासमा एजेण्डा त्यो हो तर अहिले कुरा फरक हुदै आए । अर्को बिशेष अजेण्डा भनेको सामुदायिक बैदेशिक लगानी हो । यूवा र खेलकुद पनि मुख्य एजेण्डा थियो र । Advocacy and lobbing पनि अर्को मुद्धा हो ।

बिध्यार्थीहरुका लागी के कस्ता कार्यक्रम ल्याउन सकिन्छ ? हा आमाहरुलाइ कसरि बिभिन्न सेवा दिन सकिन्छ ?
एनआरएनएले अनलाइन फ्रडको बारेमा सूचना कसरि दिन सकिन्छ ? ग्म्वलिगं मनिको बारेमा कसरि जानकारि दिने । स्टुडेन्ट हेल्पलाइन । पासपोर्टका समस्या । बुवाआमाहरुले नेपालबाट के ल्याउन हुन्छ के ल्याउन हुदैन भन्ने जानकारि दिन जरुरि । यहिं जन्मेको वाल बालिकाहरुका लागी के गर्न सकिन्छ ? महिलाहरुका समस्या के छन् र समाचार कसरि गर्न सकिन्छ ? Child sex abuse र domestic voilance का बारेमा जानकारि दिन जरुरि छ । business expo कहिले र कसरि गर्ने सकिन्छ भन्ने बारेमा भोलामा छलफल भएका थिए ।

IMG_8539-295x300 क्यानबेरामा सामुदायीक परामर्श सम्पन्न । IMG_8539-295x300 क्यानबेरामा सामुदायीक परामर्श सम्पन्न । IMG_8539-295x300 क्यानबेरामा सामुदायीक परामर्श सम्पन्न ।

भेलामा बिभिन्न ब्यक्तिहरुले एनआरएनए पारदर्शि नभएको गुनासो गर्दै कार्यक्रमका बारेमा सर सल्लाह नगरेको, आर्थिक अवस्था पारदर्शि नभएको गुनासो गरेका थिए । गुनासो संगै भोलिका दिनमा के कस्ता कार्सक्रमहरु गर्दा प्रभावकालों हुन्छ भन्ने बारेमा पनि छलफल भएका थिए ।

भेलामा राजु अधिकारी, चुडामणी सापकोटा, खुश्वु नेउपाने, आदर्शजंग पाण्डे, कृष्ण सुबेदि, सन्तोष मल्ल, राजन ढुगेंल, अशोक बस्नेत, महेश बशिष्ठ लगाएत बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु र ब्यक्तिगत उपस्थिति रहेको थियो ।

Total Page Visits: 598 - Today Page Visits: 3
Shares