IMG_8539-295x300 अष्ट्रेलियाको संसद भवनमा पहिलोपटक देउसी भैलो । फोटो फिचर सहित ।

अष्ट्रेलिया नेपाल फ्रेण्डसिप सोसाइटिको आयोजनामा अष्ट्रेलियाको संसद भवनमा पहिलो पटक क्यानबेराको नेपाली समाजले देउसी भैलो खेलेको छ । हिजो १४ नोभेम्वरका दिन सॉंझ ५:०० बजे देखि झण्डै ६ः३० सम्म कार्यक्रम भएको थियो ।

कार्यक्रममा अष्ट्रेलियाका लागी नेपाली राजदूत कैलाशराज पोखरेलले अत्यन्तै राम्रो सुरुवात भएको र हाम्रो संस्कृतिलाइ यहॉं ल्याउन पॉंउदा र संसद भवनमा कार्यक्रम गर्न पाउनु खुसीका कुरा रहेको बताउनुभयो । महामहिम पोखरेलले क्यानबेरा समाजको दह्रो उपस्थिति संगै आफु पनि सहभागी हुन पॉंउनु गौरवकोको कुरा बतॉंउदै यो देश संग जोडिएको कुरा हो र यसले राम्रो सूचना दिएको छ ।

IMG_8539-295x300 अष्ट्रेलियाको संसद भवनमा पहिलोपटक देउसी भैलो । फोटो फिचर सहित ।

एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष बिक्रम सुबेदिले यो नेपालीहरुको लागी गर्वको कुरा रहेको बताउदै आफनो कला संस्कृतिलाइ यहॉं देखाउन पॉंउदा हाम्रो संस्कृति बारे यहॉंकालाइ पनि थाहा हुने भयो । हाम्रो संस्कृतिलाइ यहॉंको सरकारले थाहा पाउनु पर्छ र यो देउसी भैलो कार्यक्रम गर्न पॉंउदा गर्व महसुस भएको बताउनु भएको थियो ।

IMG_8539-295x300 अष्ट्रेलियाको संसद भवनमा पहिलोपटक देउसी भैलो । फोटो फिचर सहित ।IMG_8539-295x300 अष्ट्रेलियाको संसद भवनमा पहिलोपटक देउसी भैलो । फोटो फिचर सहित ।

यसै कार्यक्रम गर्न लागीपर्नुभएका निरज गौलीले आफुलाइ खुसी लागेको बतॉंउदै सहयोग गर्ने सबै सहयोगी र नेटवर्कलाइ धन्यवाद । तिन महिनाको मेहनत पछि अन्तत हामी यहॉं कार्यक्रम गर्न आइपुगेको छौं यो एकदमै खुसीको कुरा हो । एएनएफएसकाका अध्यक्ष आशिष देवकोटाले पहिलोपटक नेपाली समुदायबाट कार्यक्रम गर्न यहॉं आउन पाएका छौं आफनो संस्कृति देखाउन पाएका छौं । नेपाली समुदायको प्रभावले पनि यो संभव भएको हो । सबैको ऑंखा नेपाली समुदायमा परेको छ यो हाम्रो लागी राम्रो कुरा हो ।

IMG_8539-295x300 अष्ट्रेलियाको संसद भवनमा पहिलोपटक देउसी भैलो । फोटो फिचर सहित । IMG_8539-295x300 अष्ट्रेलियाको संसद भवनमा पहिलोपटक देउसी भैलो । फोटो फिचर सहित । IMG_8539-295x300 अष्ट्रेलियाको संसद भवनमा पहिलोपटक देउसी भैलो । फोटो फिचर सहित । IMG_8539-295x300 अष्ट्रेलियाको संसद भवनमा पहिलोपटक देउसी भैलो । फोटो फिचर सहित ।

एनआरएनए अष्ट्रेलियाका निवर्तमान महासचिव राजु अधिकारीले यो ऐतिहासिक कुरा रहेको बतॉंउदै देउसी भैलौ अष्ट्रेलियाको संसद भवनमा भनेको यो एकदमै महत्वपूर्ण हो । यति ठुलो संख्यानुसार उपस्थित भएर कार्यक्रम गरेको पनि यो पहिलो पटक हो । यो महत्वपूर्ण काम गर्न पाएकोमा म लगाएत सबै नेपालीहरु खुसी रहेको बताउनुभएको थियो ।

IMG_8539-295x300 अष्ट्रेलियाको संसद भवनमा पहिलोपटक देउसी भैलो । फोटो फिचर सहित । IMG_8539-295x300 अष्ट्रेलियाको संसद भवनमा पहिलोपटक देउसी भैलो । फोटो फिचर सहित । IMG_8539-295x300 अष्ट्रेलियाको संसद भवनमा पहिलोपटक देउसी भैलो । फोटो फिचर सहित । IMG_8539-295x300 अष्ट्रेलियाको संसद भवनमा पहिलोपटक देउसी भैलो । फोटो फिचर सहित ।
कार्यक्रम गर्नका लागी सहयोग गर्नुभएका निक ह्विलरले म एकदमै खुसी छु मौसमले पनि साथ दियो । यो अवसरका लागी तपॉंइहरु आउनुभएकोमा धन्यवाद । जसले यो कार्यक्रमको लागी धेरै सहयोग गर्नुभएको थियो । अष्ट्रेलियाका Shadow minister of multicultural affairs जेसन उडले तिहारको शुभकामना दिदै यो तपॉंइहरुको हाउस हो र म नेपाली समाजप्रति म एकदमै खुसी छु । नेपालीहरु अध्यननमा र काममा एकदमै ध्यान दिएका छन् । कति पढेका मान्छे भेटेको छु मलाइ एकदमै खुसी लागेको छ ।

IMG_8539-295x300 अष्ट्रेलियाको संसद भवनमा पहिलोपटक देउसी भैलो । फोटो फिचर सहित । IMG_8539-295x300 अष्ट्रेलियाको संसद भवनमा पहिलोपटक देउसी भैलो । फोटो फिचर सहित ।

त्यस्तै Asst foreign minister टिम बाट्सले बोल्दै नेपाल घुमेर आएको चार हप्ता मात्रै भएको र यो ६० बर्षमा पहिलो पटक भएको बतॉंउदै क्विन्सल्याण्डमा नेपालीहरु अत्यन्तै धेरै बढेका छन् ।मलाइ तपॉंइहरुको संस्कृति एकता र समाज प्रति गर्व लाग्छ । तपॉंइहरुलाइ यहॉं एकदमै स्वागत छ ।

Hon Peter Dutton MP – Leader of the opposition ले नेपाली समाजलाइ पार्लियामेन्ट हाउसमा स्वागत गर्नुभएको थियो । उहॉंले नेपाली समाज अष्ट्रेलियामा यसरि बढ्दै गएको छ जसले हामीलाइ फरक भाषा र संस्कृति ल्याएको छ यो संस्कृति नयॉं पुस्तालाइ पनि देखाउन जरुरि रहेको बतॉंउदै उनिहरु कहॉंबाट आएका हुन भन्नेकुरा पनि जान्न आवस्यक रहेको बताउनुभयो । उहॉंले नेपाली समाज एकदमै मेहनति र पारिबारिक रहेको बतॉंउदै सबैलाइ अष्ट्रेलियामा स्वागत गर्नुभएको थियो ।

IMG_8539-295x300 अष्ट्रेलियाको संसद भवनमा पहिलोपटक देउसी भैलो । फोटो फिचर सहित । IMG_8539-295x300 अष्ट्रेलियाको संसद भवनमा पहिलोपटक देउसी भैलो । फोटो फिचर सहित । IMG_8539-295x300 अष्ट्रेलियाको संसद भवनमा पहिलोपटक देउसी भैलो । फोटो फिचर सहित ।

कार्यक्रममा अन्य मन्त्रीहरु र संसदहरुले पनि पोल्नुभएको थियो । कार्यक्रममा निम्न लिखित उपस्थिति रहेको थियो ।
1. Hon Peter Dutton MP – Leader of the opposition
2. Hon Milton Dick MP – Speaker of the House of Representatives
3. Hon Linda Burney MP – Minister for Indigenous Affairs
4. Hon Dr Anne Aly MP – Minister for Early Childhood and Minister for Youth
5. Hon Sussan Ley MP – Deputy Leader of the opposition
6. Ms Cassandra Fernando MP
8. Mr Peter Khalil MP – Cochair – Parliamentary friends of Nepal
9. Hon Michael Sukkar MP
10. Ms Maria Vamvakinou MP
11. Hon Tim Watts MP -Assistant Minister for Foreign Affairs
13. Hon Jason Wood MP – Shadow Minister for Multicultural Affairs
14. Mr David Smith MP
15. Mr Luke Gosling OAM, MP
16. Hon David Coleman MP 17 Sam Lim MP
Several other MPs and Senator also attended
HE Ambassador was in attendance.

यो सबै सहयोग क्यानबेरा बिनका सॉंसद डेविड स्मिथले गर्नुभएको थियो । उहॉंले यो कार्यक्रम गर्न पॉंउदा खुसी भएको बतॉंउनुभएको थियो ।

कार्यक्रममा देउसी भैलो भट्याउदै नाच गान सहित रमाइलो भएको थियो । संसद तथा मन्त्रीहरु बिभिन्न नेपाली पोशाक लगाएका नानीहरु तथा सबै ग्रुप संग फोटो खिच्न ब्यस्त देखिन्थे । भने संसद भवनले छुट्टाएको कोटा अनुसार ९० जना नेपालीहरुको उपस्थिति रहेको थियो ।

Total Page Visits: 1041 - Today Page Visits: 2
Shares