IMG_8539-295x300 बनभोजमा रमाए बालबालिका र अभिभावक ।

अष्ट्रेलिया नेपलिज फ्रेण्डसिप सोसाइटि (एएनएफएस) ले क्रिसमसको अवसर पारेर बनभोज सम्पन्न गरेको छ । तिहारमा देउसी भैलो सफलता पूर्वक सम्पन्न गरेपछि त्यसैको अवसरमा बनभोज कार्यक्रम सम्पन्न भएको हो । बनभोजमा देउसि भैलो संचालन गर्ने नेपाली दुताबास क्यानबेरा, राजु अधिकारी मलंगो भ्याली र बिशेष बराल टेलर लाइ मायाको चिनोले सम्मान गरिएको थियो । सम्मानका लागी महामहिम कैलासराज पोखरेल, एएनएफएसका अध्यक्ष आशिष देवकोटा र बहुसॉंस्कृतिक मन्त्रि मिक जेन्टलमेनले प्रदान गर्नुभएको थियो

IMG_8539-295x300 बनभोजमा रमाए बालबालिका र अभिभावक ।

बनभोज कार्यक्रममा बालबालिकाहरु लक्षित बिभिन्न नाच गान कार्यक्रमहरु गरि खेलकुदका सामग्री प्रदान गरिएको थियो भने नेपाली पाठशालामा नेपाली भाषा सिक्न आउने बच्चाहरुलाइ टोपि, पानिखाने बोत्तल र खेलौना प्रदान गरिएको थियो ।

IMG_8539-295x300 बनभोजमा रमाए बालबालिका र अभिभावक ।

बनभोज कार्यक्रममा उपस्थित अष्ट्रेलियाका लागी नेपाली राजदूत महामहिम कैलाशराज पोखरेलले यस्ता कार्यक्रममा सहभागी भएर बुवा आमाहरुलाइ भेट्न पॉंउदा खुसी भएको बतॉंउदै कार्यक्रमको नाम जे भएपनि राम्रो भेटघाट भएको बताउनुभएको थियो । यस्ता कार्यक्रमले बुवाआमाहरुला सुन्यताबाट मुक्त गर्नका लागी पनि यो आवस्यक रहेको र सहयोगी हुनसक्ने बताउदै यस्ता कार्यक्रम गरिरहन अनुरोध गर्नुभएको थियो । आफुलाइ क्यानबेराको समाज लोभलाग्दो छ लागेको र यो समाजसंगै भेटघाट हुन रमाइलो लाग्ने कुरा जानकारी दिनुभएको हो ।

IMG_8539-295x300 बनभोजमा रमाए बालबालिका र अभिभावक ।

क्यानबेराका बहुसॉंस्स्कृतिक मन्त्रि मिक जेन्टलमेनले आजको कार्यक्रममा निम्ता पाएर आउन पॉंउदा आफु खुसी भएको बतॉंउदै निम्तोको लागी धन्यवाद दिनुभएको थियो । निकले आफनो यो पहिलो कार्यक्रम रहेको र आफु मन्त्रि भएको एकहप्ता भएको बताउदै बढ्दै गरेको क्यानबेराको नेपाली समाजलाइ बधाइ दिदै सबैलाइ क्रिसमसको शुभकामना दिनुभएको थियो ।

IMG_8539-295x300 बनभोजमा रमाए बालबालिका र अभिभावक । IMG_8539-295x300 बनभोजमा रमाए बालबालिका र अभिभावक । IMG_8539-295x300 बनभोजमा रमाए बालबालिका र अभिभावक ।

कार्यक्रममा बिभिन्न संघ संस्थागत प्रतिनिधि, ब्यक्तित्वहरु एनआरएनए अष्ट्रेलियाका पूर्व महासचिव राजु अधिकारी, डा दुर्गादत्त कणेंल, राजन ढुंगेल, जीवन राना, कृष्ण सुबेदि, खुश्वु नेउपाने लगाएत थुप्रै बुवा आमाहरु र बालबालिकाको सहभागीता रहेको थियो । बनभोजमा ब्रेकफास्ट र लन्च प्रदान गरिएको थियो । कार्यक्रम पोइन्ट हट पोण्ड गोर्डनमा बिहानको ११ बजेबाट ३ बजेसम्म भएको थियो । कार्यक्रम संयोजक निरज गौलीले गर्नुभएको थियो ।

IMG_8539-295x300 बनभोजमा रमाए बालबालिका र अभिभावक । IMG_8539-295x300 बनभोजमा रमाए बालबालिका र अभिभावक । IMG_8539-295x300 बनभोजमा रमाए बालबालिका र अभिभावक । IMG_8539-295x300 बनभोजमा रमाए बालबालिका र अभिभावक । IMG_8539-295x300 बनभोजमा रमाए बालबालिका र अभिभावक ।

Total Page Visits: - Today Page Visits:
Shares