तामागं धेदुगं क्यानबेराको आयोजनामा अष्ट्रेलियाको राजधानी क्यानबेरामा २८६० औं सोनाम ल्होसार मनाउने कार्यक्रम तय भएको छ । बिशेषगरि तामागं समुदायको बिविध संस्कृतिलाइ देखाउने उद्धेश्यले कार्यक्रम तय भएको कुरा कर्मा लामाले बताउनुभएको छ ।
कार्यक्रम १६ फेब्रुवरि २०२४ शुक्रबारका दिन white eagle polish club, turner मा हुने कुरा आयोजक संस्थाले जनाएको छ । खरायो बर्गलाइ बिदा गर्दै year of dragon (डुक्लो) लाइ प्रतिनिधित्व गर्दै मनाउने सोनार ल्होसारमा सहयोग स्वरुप $२० शुल्क राखिएको जसमा डिनर राखिएको छ । कार्यक्रम लाइ बिभिन्न संघ संस्थाले सहयोग गरेका छन् । तामागं समुदायको महान चाडलाइ सोनाम ल्होसार भनिन्छ । यो चाड तामागं मात्रै नभइ सबै अन्य समुदायका साथिहरु दाजु भाइहरु सबैजना आएर सहभागी भइदिनुहुन संयोजक ठाकुर सिंह घिसिंगले बताउनुभएको छ ।
![[Tags] IMG_8539-295x300 २८६०औं सोनाम ल्होसार मनाइदै ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2024/02/IMG_0871.jpeg?resize=640%2C901&ssl=1)
![[Tags] IMG_8539-295x300 २८६०औं सोनाम ल्होसार मनाइदै ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/10/IMG_8539.jpeg?resize=295%2C300&ssl=1)
![[Tags] IMG_8539-295x300 २८६०औं सोनाम ल्होसार मनाइदै ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/08/IMG_7815-1.jpeg?resize=300%2C169&ssl=1)
![[Tags] IMG_8539-295x300 २८६०औं सोनाम ल्होसार मनाइदै ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/12/AFHL-Canbera-v2.jpeg?resize=240%2C300&ssl=1)
![[Tags] IMG_8539-295x300 २८६०औं सोनाम ल्होसार मनाइदै ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/05/IMG_8998.jpeg?resize=300%2C174&ssl=1)