IMG_8539-295x300 क्यानबेरामा “हात्तिछाप”को रेड कार्पेट शो ।

अन्तत चलचित्र हात्तिछाप अष्ट्रेलियाको राजधानी क्यानबेरामा प्रदर्शन हुने निश्चित भएको छ । चलचित्रलाइ सिमोस सुनुवारले निर्देशन गर्नुभएको हो । ‘हात्तिछाप’ले समाजका विभिन्न विषयवस्तुलाई समेटेको छ । फिल्मको ट्रेलरमा भूकम्पको दृश्य पनि समावेश गरिएको छ । यो फिल्मले भुकम्पको कथा नै भन्न खोजेको हो या अरु के हो भन्ने कुरा भने यहॉंहरुले चलचित्रनै हेरेनुपर्ने हुनेछ ।

IMG_8539-295x300 क्यानबेरामा “हात्तिछाप”को रेड कार्पेट शो ।

Red bird production को प्रस्तुति रहेको चलचित्रलाइ Party Time Nepal ले क्यानबेरामा प्रदर्शन गर्न लागेको हो । चलचित्र lime light cinema tuggeranong मा ९ फेब्रुवरी शुक्रवार सॉंझ ६ः३० देखि प्रदर्शन हुनेकुरा पार्टि टाइम नेपालका प्रशान्त प्रसॉंइले बताउनुभएको छ । प्रसॉंइले चलचित्र एकदमै राम्रो र दर्शकको मनमै बसिरहने भएकोले सबैलाइ एकपटक चलचित्र हेर्न अनुरोध गर्नुभएको छ ।

IMG_8539-295x300 क्यानबेरामा “हात्तिछाप”को रेड कार्पेट शो ।

पार्टि टाइम नेपालका अमृत पौडेलले प्रेम दिवस १४ फेब्रुवरीका दिन रेड कार्पेट बिशेष शो रहने पनि जानकारी दिनुभएको छ । आफना बिशेष साथिहरुलाइ रेड कार्पेटमा हात समाएर हिड्ने अवसर नगुमाउन पनि पौडेलले अनुरोध गर्नुभएको छ ।

IMG_8539-295x300 क्यानबेरामा “हात्तिछाप”को रेड कार्पेट शो ।

चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, बुद्दि तामाङ, विल्सन विक्रम राई, बिजय बराल, सुष्मा निरौला लगायतका कलाकारको अभिनय छ । चलचित्रमा राम्रा कलाकार र दह्रो कथा बस्तुले गर्दा पनि बिशेष रुपमा होरिएको छ ।

IMG_8539-295x300 क्यानबेरामा “हात्तिछाप”को रेड कार्पेट शो ।

Total Page Visits: 371 - Today Page Visits: 2
Shares