IMG_0169-300x300 गायक सबिन राइको कोमल नयन क्यानबेरामा पनि ।

नेपाली संगीत क्षेत्रका पुराना र चर्चित गायक सबिन राइ र दि फारोह ब्याण्ड को क्यानबेरामा कार्यक्रम हुने भएको छ । अष्ट्रेलियाका अन्य शहरमा टिकट सोल्ड आउट भइरहेका बेला क्यानबेरामा कस्तो रहला भन्ने कौतुहलता रहेको छ । सिड्निमा गर्ने ११ मार्चको शो सोल्ड आउट भएको छ भने अन्य स्टेटमा टिकट पनि सोल्ड आउट भइरहेको छ ।

IMG_0169-300x300 गायक सबिन राइको कोमल नयन क्यानबेरामा पनि ।
IMG_0169-300x300 गायक सबिन राइको कोमल नयन क्यानबेरामा पनि ।

TRN Events को आयोजनामा हुन लागेको क्यानबेरा कार्यक्रमको मुख्य प्रायोजक Success Education and visa service रहेको छ । त्यस्तै पावर्ड वाइमा Mid City college रहेको छ । hospitality partner मा Spyce route indian restaurent रहेको छ । TRN Events ले क्यानबेरा तथा सिड्नीमा सॉंगीतिक कार्यक्रमहरु गर्दै आइरहेको छ ।

IMG_0169-300x300 गायक सबिन राइको कोमल नयन क्यानबेरामा पनि ।

गायक सबिन राइका दर्जन भन्दा गीतहरु लोकप्रिय रहेका छन् । बिशेषगरि नयॉं पुराना सबै पुस्ताले मन पराउने राइका गीतहरु तिमिनै हौ, कोमल तिम्रो त्यो नयनमा, मलाइ अंगाली देउ, संझनाहरुलाइ, संझन्छु, समर्पण र धन्यवाद लोकप्रिय गीतहरु हुन । राइको स्वर भिन्न शैलिको र दर्शक झुमाउने गीत संगीतले पनि धेरै दर्शकहरु आउने बिश्वास आयोजक प्रदिप पाठकको रहेको छ । क्यानबेरामा मार्च २८ का दिन फिक्सन क्लवमा सॉंझ ६ बजेबाट कार्यक्रम हुने छ ।

Program Schedule
Date : 28th March 2024
Time : 6pm onwards
Venue : fiction club
टिकटका लागी तलको लिंक प्रयोग गर्नुहोला ।
https://ticketsansar.com/e/663

 

IMG_0169-300x300 गायक सबिन राइको कोमल नयन क्यानबेरामा पनि ।

Total Page Visits: 449 - Today Page Visits: 4
Shares