IMG_8539-295x300 “हाम्रो नेपालमा” झुमे दर्शक गीतको तालमा ।

गायक नितेशजंग कुवर स्टेज आएपछि हलको माहौल बदलियो , फ्लोर बाक्लियो र दर्शकहरुको वान्समोर वान्समोर चलिरह्यो । यो कुरा हो हिजो सम्पन्न NJK vibe in the capital को । द गन्तब्य ब्याण्डले सुरु गरेको सॉंगितिक सॉंझमा दर्शकहरु नाचिरहेका थिए । लाग्थ्यो दर्शक पुरै नाच्ने मुडमा छन् र ब्याण्ड मेम्बरहरु कसरि दर्शकलाइ अझै नचाउने भन्ने प्रयासमा ब्यस्त छन् ।

IMG_8539-295x300 “हाम्रो नेपालमा” झुमे दर्शक गीतको तालमा ।

गायीका समृद्धि राइको अनुभव झनै फरक रह्यो होला दर्शकले मोवाइलका लाइट बालेरफ्लोरमा नाचिरहदॉं कुन गायक गायीकाको मन खुसी हुदैन र होइन ? सॉंच्चै त्यस्तै रह्यो । दर्शकहरुको गजवको साथ र सहयोगले स्टेज नाच्यो अनि संगसंगै फ्लोर पनि । गायीका राइले “हेरन, म चॉंहि दामी छु, म नेपाली जस्ता गीतहरु गाएर दर्शक नचाउनु भएको थियो ।

IMG_8539-295x300 “हाम्रो नेपालमा” झुमे दर्शक गीतको तालमा ।

IMG_8539-295x300 “हाम्रो नेपालमा” झुमे दर्शक गीतको तालमा ।

समृद्धि राइले स्टेज छोड्ने बेला हुनै लाग्दा दर्शकहरुको घुइचो पढ्दै गयो किन्ने सबैको पर्खाइमा हुनुहुन्थ्यो गाएक नितेशजंग कुवँर । यूवापुस्ताले अत्यन्तै रुचाइएका गायक कुबँर स्टेज आएपछि हितैको मॉंया,खोलैखोला, पिडित जस्ता गीतहरु गाइरहदा दर्खहरु तालि बजाउदै र हुटिग गर्दै नाचिरहेका थिए । झन अन्त्यमा “हाम्रो नेपालमा” गीत गॉंउदा दर्शकहरु बस्ने र उभारने कोहि थिएनन् थिएं त सबै नाच्ने मात्रै । जे होस दर्शकहरुको अपार मॉंयाका साथ गायक कुवरले वान्समोर वान्समोर भनेर गुन्जिएको स्वरलाइ हाम्रो नेपालमा गीत फेरि गाउनु बाध्य बनाएका थिए । कार्यक्रममा यूवा यूवतीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

 

IMG_8539-295x300 “हाम्रो नेपालमा” झुमे दर्शक गीतको तालमा ।

 

IMG_8539-295x300 “हाम्रो नेपालमा” झुमे दर्शक गीतको तालमा ।

सक्सेस एजुकेशन एण्ड भिजा सर्भिसको मुख्य प्रायोजन रहेको कार्यक्रमलाइ दुइ दिदि बहिनि यमुना कणेल र अन्जना कार्की को AY Events ले आयोजना गरेको हो । NJK the vibe in the capital नाम दिइएको इभेन्ट्सलाइ 909 IT solution ले गोल्ड स्पोन्सर गरेको थियो भने powered by मा Lakeside Gurkha रहेको थियो । कार्यक्रम २७ फेब्रुवरी २०२४ मंगलबार सॉंझ ८ बजेबाट दि बेसमेण्ट बार बेलकोननमा भएको हो ।

IMG_8539-295x300 “हाम्रो नेपालमा” झुमे दर्शक गीतको तालमा । IMG_8539-295x300 “हाम्रो नेपालमा” झुमे दर्शक गीतको तालमा । IMG_8539-295x300 “हाम्रो नेपालमा” झुमे दर्शक गीतको तालमा ।

Total Page Visits: 254 - Today Page Visits: 3
Shares