IMG_8539-295x300 गायक नितेशजंग र गायीका सम्बृद्धि राइ क्यानबेरा ऑंउदै ।

यूवाहरुले रुचाइएका गायक नितेशजंग कुबँर र गायीका सम्बृद्धि राइ क्यानबेराका दर्शक तताउन आउन हुनुभएको छ । सक्सेस एजुकेशन एण्ड भिजा सर्भिसको मुख्य प्रायोजन रहेको कार्यक्रमलाइ AY Events ले आयोजना गरेको हो । NJK the vibe in the capital नाम दिइएको इभेन्ट्सलाइ 909 IT solution ले गोल्ड स्पोन्सर गरेको छ भने powered by मा Lakeside Gurkha रहेको छ ।

IMG_8539-295x300 गायक नितेशजंग र गायीका सम्बृद्धि राइ क्यानबेरा ऑंउदै ।

नितेशजंग कुवरका “हितैको मॉंया, हाम्रो नेपालमा, खोलैखोला, पिडित जस्ता गीतहरु लोकप्रिय छन् । कुबरलाइ बिशेषगरि यूवा पुस्ताले अत्याधिक रुचाइएका गाएक हुन । उहॉंको अष्ट्रेलियाका प्रायः सबै स्टेटमा कन्सर्ट रहने छ । त्यस्तै समृद्धि पाइका “हेरन, म चॉंहि दामी छु, म नेपाली जस्ता गीतहरु लोकप्रिय छन् ।

IMG_8539-295x300 गायक नितेशजंग र गायीका सम्बृद्धि राइ क्यानबेरा ऑंउदै ।

दुइ साथिहरु यमुना कणेंल र अजिना कार्की मिलेर स्थापना गरेको AY events को यो पहिलो कार्यक्रम हो । सबैजना आएर कार्यक्रम सफल बनाइदिनुहुन अनुरोध आयोजक दिदि बहिनिले अनुरोध गर्नुभएको छ । उहॉंहरुले क्यानबेरा तथा क्विनबियनका सबै दाजुभाइ दिदि बहिनिहरुलाइ कार्यक्रम आएर रमाइलो गरिदिनुहुन पनि अनुरोध गर्नुभएको छ । २६ फेब्रुवरि सोमबार मिट एण्ड ग्रिट कार्यक्रम हंग्रि बुद्ध मा ६-९ बजे रहेको छ त्यसमा आएर कलाकारलाइ फोटो खिच्न इच्छुकहरुका लागी फोटो सेसन खुल्ला गरिएको र कार्यक्रममा ब्यस्तताको कारण फोटो खिच्न गार्हो हुने भएको हुनाले मिट एण्ड ग्रिटमा आउन अनुरोध गरिएको कुरा आयोजक यमुना कणेंलले जानकारी दिनुभएको छ ।

IMG_8539-295x300 गायक नितेशजंग र गायीका सम्बृद्धि राइ क्यानबेरा ऑंउदै ।

पहिलेदेखि इभेन्ट्समा रुचि रहेको इभेन्ट्स पनि गरिरहेको र अजिना कार्की होष्ट गर्ने भएर पनि हामीलाइ यो कार्यक्रम गर्ने रहर र सकिन्छ भन्ने बिश्वास भएर कार्यक्रम सुरु गरिएको यमुना कणेलले बताउनुभएको हो । कार्यक्रम २७ फेब्रुवरी का दिन सॉंझ ५ बजेबाट बेसमेन्ट क्यानबेरा बेलकोननमा हुनेछ । कार्यक्रमों पावरबाइमा लेकसाइड गोर्खा रहेको छ ।

IMG_8539-295x300 गायक नितेशजंग र गायीका सम्बृद्धि राइ क्यानबेरा ऑंउदै ।

Total Page Visits: 259 - Today Page Visits: 1
Shares