IMG_8539-295x300 क्यानबेराको भलिवल प्रतियोगिता भब्य । मुख्य प्रायोजक सक्सेस एजुकेसनद्वारा सहयोगको निरन्तरता ।

अष्ट्रेलियाको राजधानी क्यानबेरामा नेपालको राष्ट्रिय खेल भलिवल प्रतियोगीता सम्पन्न भएको छ । क्यानबेरा नेपलिज भलिवल क्लवको आयोजनामा क्यानबेरा क्षेत्र स्तरिय भलिवल प्रतियोगीता भएको हो । क्लवको मुख्य प्रायोजक सक्सेस एजुकेशन एण्ड भिजा सर्भिसको नाममा एक दिवसीय सक्सेस कप भलिवल प्रतियोगिता क्लवले आयोजना गरेको हो ।

IMG_8539-295x300 क्यानबेराको भलिवल प्रतियोगिता भब्य । मुख्य प्रायोजक सक्सेस एजुकेसनद्वारा सहयोगको निरन्तरता ।

फ्रेब्रुवरि २४ तारिख सनिबारका दिन सम्पन्न भएको भलिवल प्रतियोगीतामा ६ टिम सहभागी हुने भनिएपनि एक टिम उपस्थित नभएपछि लिग चरणमा सबै टिमले सबै टिमसंग खेल खेलेर धेरै पोइन्ट ल्याउने टिम B र टिम C फाइनलमा पुगेका थिए । तर तिनवटा टिमलाइ जितेर पनि एकसंग हार बेहोर्दा टिम A फाइनल पुग्नबाट बन्चित भएको थियो । त्यस्तै भुटनिज समुदायका Misfit र DrukACT ले सबै खेलमा हार बेहोरेका थिए ।

IMG_8539-295x300 क्यानबेराको भलिवल प्रतियोगिता भब्य । मुख्य प्रायोजक सक्सेस एजुकेसनद्वारा सहयोगको निरन्तरता ।

खेल गंगालीन स्थित ह्यारिसन स्कुलको हलमा बिहान ८ बजेबाट सॉंझ ६ बजेसम्म भएको थियो । खेलमा सहभागी हुन प्रत्येक टिमले दर्ता बापत $३०० (तिन सय डलर) राखिएको थियो । सम्पूर्ण खेलाडीहरुलाइ क्लवले लन्चको ब्यवस्था गरेको थियो । प्रतियोगितामा बिजयी हुने टिम B ले नगद $१००० सहित सिल्ड र खेलाडीहरुले मेडल र प्रमाणपत्र पाएका थिए भने उप बिजेता टोलिले मेडल र प्रमाणपत्र सहित नगद $६०० पाएको थियो । त्यस्तै प्रतियोगीतामा म्यानअफ दि म्याच हुन सफल टिम C का कप्तान ज्ञानेन्द्र थापाले NJK vibe in the capital को टिकट आयोजक यमुना कणेलले प्रदान गर्नुभएको थियो भने टिम B का कमल सिंह ले म्यान अफ दि टुर्नामेन्ट भएर सिल्ड पाउनुभएको थियो । क्लवले मुख्य प्रायोजक सक्सेस एजुकेशन एण्ड भिजा सर्भिस प्रायोजकहरु अजि फाइनान्स एण्ड होम लोन, एजे कम्प्लिट सोलुसन र मिडिया पार्टनर मेरो कपुरी क लाइ मॉंयाको चिनो प्रदान गरेको थियो । तस्तै क्लवले रेफ्रिहरु र स्वसंसेवकहरुलाइ पनि धन्यवाद सहित प्रमाणपत्र प्रदान गरेको थियो ।

IMG_8539-295x300 क्यानबेराको भलिवल प्रतियोगिता भब्य । मुख्य प्रायोजक सक्सेस एजुकेसनद्वारा सहयोगको निरन्तरता ।

बिजयी हुने खेलाडीहरुलाइ डा कृष्ण हमाल, डा डिडि कणेंल, जीवन राना सहित सक्सेस एजुकेशनबाट आदर्शजंग पाण्डे, अजी फाइनान्सबाट गोपाल वली र राजकुमार केसी क्लवका अध्यक्ष यूवराज खनिया र उपाध्यक्ष जीवन बखुन्छेले प्रमाणपत्र मेडल प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा मुख्य प्रायोजक सक्सेस एजुकेसनका आदर्शजंग पाण्डेले आफुले क्लवलाइ गरेको सहयोग निरन्तर रहने जानकारी गरॉंउदै आफु प्रत्यक्ष खेलमा सहभागी हुन नसके पनि आफुलाइ खेलकुद मन पर्ने बताउनुभएको थियो । त्यस्तै अजी फाइनान्सका गोपाल वलीले आफु पनि भलिवल खेल्ने भएकाले पनि भलिवल प्रतिको मोहका कारण आफनो सहयोग रहिरहने जानकारी दिनुभएको छ । क्लवका अध्यक्ष यूवराज खनियाले उपस्थित सम्पूर्ण खेलाडी, स्पोन्सर, स्वसंसेवक साथीहरु सहित सबैलाइ कार्यक्रम सफल बनाइदिनुभएकोमा धन्यवाद ज्ञापन गरेनुभएको थियो । क्लवका सचिव राजकुमार केसीले खेल समापन गर्नुभएको थियो । कार्यक्रम संचालन अनिस ढकालले गर्नुभएको थियो । प्रतियोगितामा उल्लेख्य दर्शकको उपस्थिति रहेको थियो ।

IMG_8539-295x300 क्यानबेराको भलिवल प्रतियोगिता भब्य । मुख्य प्रायोजक सक्सेस एजुकेसनद्वारा सहयोगको निरन्तरता । IMG_8539-295x300 क्यानबेराको भलिवल प्रतियोगिता भब्य । मुख्य प्रायोजक सक्सेस एजुकेसनद्वारा सहयोगको निरन्तरता । IMG_8539-295x300 क्यानबेराको भलिवल प्रतियोगिता भब्य । मुख्य प्रायोजक सक्सेस एजुकेसनद्वारा सहयोगको निरन्तरता । IMG_8539-295x300 क्यानबेराको भलिवल प्रतियोगिता भब्य । मुख्य प्रायोजक सक्सेस एजुकेसनद्वारा सहयोगको निरन्तरता । IMG_8539-295x300 क्यानबेराको भलिवल प्रतियोगिता भब्य । मुख्य प्रायोजक सक्सेस एजुकेसनद्वारा सहयोगको निरन्तरता । IMG_8539-295x300 क्यानबेराको भलिवल प्रतियोगिता भब्य । मुख्य प्रायोजक सक्सेस एजुकेसनद्वारा सहयोगको निरन्तरता । IMG_8539-295x300 क्यानबेराको भलिवल प्रतियोगिता भब्य । मुख्य प्रायोजक सक्सेस एजुकेसनद्वारा सहयोगको निरन्तरता । IMG_8539-295x300 क्यानबेराको भलिवल प्रतियोगिता भब्य । मुख्य प्रायोजक सक्सेस एजुकेसनद्वारा सहयोगको निरन्तरता । IMG_8539-295x300 क्यानबेराको भलिवल प्रतियोगिता भब्य । मुख्य प्रायोजक सक्सेस एजुकेसनद्वारा सहयोगको निरन्तरता । IMG_8539-295x300 क्यानबेराको भलिवल प्रतियोगिता भब्य । मुख्य प्रायोजक सक्सेस एजुकेसनद्वारा सहयोगको निरन्तरता । IMG_8539-295x300 क्यानबेराको भलिवल प्रतियोगिता भब्य । मुख्य प्रायोजक सक्सेस एजुकेसनद्वारा सहयोगको निरन्तरता । IMG_8539-295x300 क्यानबेराको भलिवल प्रतियोगिता भब्य । मुख्य प्रायोजक सक्सेस एजुकेसनद्वारा सहयोगको निरन्तरता । IMG_8539-295x300 क्यानबेराको भलिवल प्रतियोगिता भब्य । मुख्य प्रायोजक सक्सेस एजुकेसनद्वारा सहयोगको निरन्तरता । IMG_8539-295x300 क्यानबेराको भलिवल प्रतियोगिता भब्य । मुख्य प्रायोजक सक्सेस एजुकेसनद्वारा सहयोगको निरन्तरता । IMG_8539-295x300 क्यानबेराको भलिवल प्रतियोगिता भब्य । मुख्य प्रायोजक सक्सेस एजुकेसनद्वारा सहयोगको निरन्तरता ।

Total Page Visits: 658 - Today Page Visits: 2
Shares