IMG_9828-300x300 गायक राज सिग्देलका साथमा सुमधुर गजल सॉंझ ।

नेपाली गजल गाएनमा एउटा बिशेष नाम गायक राज सीग्देल क्यानबेरा आउनुहुने भएको छ । यतिबेला अष्ट्रेलिया भ्रमणमा रहनुभएका गायक सिग्देलका पर्थ मेलवर्न र सिड्नी लगायतका शहरहरुमा बिशेष गजल सॉंझ भइरहेका छन् । सहि मार्च ११ तारिख सोमबारका दिन लोकप्रिय गजल “उ जितेर गइ या हारेर गइ नतिजा आफैतिर पारेर गइ” का गायक राज सिग्देललाइ क्यानबेराले पाउने भएको छ ।

IMG_9828-300x300 गायक राज सिग्देलका साथमा सुमधुर गजल सॉंझ ।

IMG_9828-300x300 गायक राज सिग्देलका साथमा सुमधुर गजल सॉंझ ।

सुगम संगीतका चिन्तक गायक सीग्देलका उ जितेर गइ, यो त जाली शहर हो प्रिया, नज़र दामी हजुरको, च्वास्स बिझ्ने तिम्रो मॉंया, दुश्मन खुसी जस्ता धेरै गीतहरु लोकप्रिय छन् । बिशेषगरि सुन्न आनन्द लाग्ने मिठा शब्दहरुमा बनेका गजललाइ कणप्रिय स्वरले सजाउन सक्ने खुसी भएका गायक राज सीग्देलको गजल सॉंझ क्यानबेरा बासिहरुले छुटाउने चाहना पक्कै हुने छैन । गायक सिग्देललाइ स्थानिय गजलकारहरु द्वय बिनायक अधिकारी र तुल्सा पाण्डेले साथ दिनुहुनेछ ।

IMG_9828-300x300 गायक राज सिग्देलका साथमा सुमधुर गजल सॉंझ ।

कार्यक्रम द हंग्रि बुद्ध नेपलिज रेष्टुरेन्ट बेलकोननमा ११ मार्च सोमबारका दिन सॉंझ ६ बजेबाट हुनेछ । कार्यक्रमको सहयोगार्थ $४५ राखिएको छ भने डिनर निशुल्क हुनेछ । कोपिला ग्रेसरि स्टोर र UniGlobe PTE Centre को संयुक्त आयोजनामा हुन लागेको कार्यक्रमलाइ OM Events and entertainment ले प्रस्तुत गर्न लागेको हो । कार्यक्रममा सबैजना उपस्थित भएर नेपाली गीत संगीत र एउटा बिशेष साधकलाइ मॉंया गरिदिनुहुन आयोजकले अनुरोध गर्नुभएको छ । कृपया तल दिइएको लिंकमा टिकट लिएर सहयोग गर्दिनुहोला ।

Ticket link
https://www.trybooking.com/CPWGD

 

Venue : the hungry buddha nepalese restaurent
Date : 11th march 2024
Time : 6 pm onwards

IMG_9828-300x300 गायक राज सिग्देलका साथमा सुमधुर गजल सॉंझ ।

Total Page Visits: 212 - Today Page Visits: 2
Shares