IMG_9828-300x300 क्यानबेरामा एएनएफएसद्वारा बिशेष अवार्ड समारोह सम्पन्न ।

अष्ट्रेलियन नेपलिज फ़्रेण्डशिप सोसाइटि (एएनएफएस) ले क्यानबेरामा पहिलोपटक बिशेष कार्यक्रम आयोजना गर्दै सहयोगी संघ संस्था ब्यक्तिलाइ अवार्डद्वारा सम्मान गरेको छ । एएनएफएसमा अध्यक्षता रुपमा काम गरेका ब्यक्तिहरु र संस्थाहरु सहित बिभिन्न रुपमा सहयोग पुर्याउने ब्यक्तिहरुलाइ सम्मान गरेको हो ।

IMG_9828-300x300 क्यानबेरामा एएनएफएसद्वारा बिशेष अवार्ड समारोह सम्पन्न ।

नेपाली तथा अष्ट्रेलियन राष्ट्रिय गानबाट सुरु भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि अष्ट्रेलियाका लागी नेपाली राजदूत महामहिम कैलाशराज पोखरेल र  अध्यक्ष आशिष देवकोटाले संयुक्त रुपमा गर्नुभएको थियो । साथै अध्यक्ष देवकोटाले सबैलाइ स्गवागत गर्दै संस्थाले गरेका कामहरु, क्यानबेराको समाजलाइ बिभिन्न प्रकारले गरेका सर सहयोग र नेपालीहरुको उपस्थितिले पारेको प्रभावबारे प्रकाश पार्नुभएको थियो । त्यस्तै नेपाली समुदायलाइ कम्यूनिटी हलको आवस्यकता रहेको बतॉंउदै नेपालीहरुका लागी मन्दिर बनाउनका लागी ठॉंउ अत्यन्तै आवस्यक रहेको र यसका लागी पहल गरिदिन पनि आग्रह गर्नुभएको थियो । नेपाली समुदायले पार्टि भन्दा पनि जसले समग्र नेपाली समुदायको आवस्यकतालाइ सहयोग गर्छ त्यहि पार्टिलाइ सहयोग गर्ने कुरा पार्टि प्रतिनिधिहरुलाइ जानकारी गरॉंउनु भएको थियो । नेपालीहरुले काम अनुसारको राज्यलाइ कर तिरेर सहयोग गरिरहेको हुनाले अध्ययन अनुसारको काम दिएर सहयोग गर्न आग्रह गर्दै अध्यक्ष देवकोटाले नेपाली भाषा स्कुल “पाठशाला” लाइ सरकारबाट सानो सहयोग भएको तर अपुग रहेको गुनासो गर्दै अस्थायी ठॉंउमा अध्यापन गराउन गार्हो भएको हुनाले सयोगको अपेक्षा गर्नुभएको थियो ।

IMG_9828-300x300 क्यानबेरामा एएनएफएसद्वारा बिशेष अवार्ड समारोह सम्पन्न ।

कार्यक्रमका प्रमुख अतिथि अष्ट्रेलियाका लागी नेपाली राजदूत कैलाशराज पोखरेलले महत्वपूर्ण कार्यक्रममा उपस्थित हुन पाएकोमा खुसी भएको बताउनु भएको थियो । उहॉंले आफु राजदूत भएर आए संगै यता गरेका कामको चर्चा गर्दै उपस्थित बिदेशी पाहुनाहरुलाइ स्वागत गर्नुभएको थियो ।
IMG_9828-300x300 क्यानबेरामा एएनएफएसद्वारा बिशेष अवार्ड समारोह सम्पन्न ।

कार्यक्रममा Special Guests का रुपमा Elizabeth Lee, MLA, Shane Rattenbury, MLA, Mick Gentleman, MLA, David Smith, MP, Andrew Braddock, MLA, Peter Cain, MLA र बिभिन्न Multicultural Leaders हरुको उपस्थिति रहेको थियो । अतिथिहरुले नेपालीहरु र नेपाली समाजको प्रसंसा गर्नुभएको थियो । कार्यक्रमको संचालन संस्थापक सचिव गौरव दाहालले गर्नुभएको थियो भने नेपाली पाठशालाका बिध्यार्थी अंशु र रिभाले गर्नुभएको थियो ।

IMG_9828-300x300 क्यानबेरामा एएनएफएसद्वारा बिशेष अवार्ड समारोह सम्पन्न । IMG_9828-300x300 क्यानबेरामा एएनएफएसद्वारा बिशेष अवार्ड समारोह सम्पन्न ।

IMG_9828-300x300 क्यानबेरामा एएनएफएसद्वारा बिशेष अवार्ड समारोह सम्पन्न ।

कार्यक्रममा नृत्य र गायनबाट मनोरंजन प्रदान गरिएको थियो । उपस्थित सबैलाइ अनट्रे र डिनर संगै सफ्ट ड्रिंक्सको ब्यवस्था गरिएको थियो । उपस्थित पाहुनाहरुले क्यानबेरामा पहिलोपटक यस्तो कार्यक्रम गरेकोमा प्रसंसा गरेका थिए ।

IMG_9828-300x300 क्यानबेरामा एएनएफएसद्वारा बिशेष अवार्ड समारोह सम्पन्न । IMG_9828-300x300 क्यानबेरामा एएनएफएसद्वारा बिशेष अवार्ड समारोह सम्पन्न । IMG_9828-300x300 क्यानबेरामा एएनएफएसद्वारा बिशेष अवार्ड समारोह सम्पन्न । IMG_9828-300x300 क्यानबेरामा एएनएफएसद्वारा बिशेष अवार्ड समारोह सम्पन्न । IMG_9828-300x300 क्यानबेरामा एएनएफएसद्वारा बिशेष अवार्ड समारोह सम्पन्न । IMG_9828-300x300 क्यानबेरामा एएनएफएसद्वारा बिशेष अवार्ड समारोह सम्पन्न । IMG_9828-300x300 क्यानबेरामा एएनएफएसद्वारा बिशेष अवार्ड समारोह सम्पन्न । IMG_9828-300x300 क्यानबेरामा एएनएफएसद्वारा बिशेष अवार्ड समारोह सम्पन्न । IMG_9828-300x300 क्यानबेरामा एएनएफएसद्वारा बिशेष अवार्ड समारोह सम्पन्न । IMG_9828-300x300 क्यानबेरामा एएनएफएसद्वारा बिशेष अवार्ड समारोह सम्पन्न ।

 

Total Page Visits: 503 - Today Page Visits: 2
Shares