cropped-IMG_9828-300x297 क्यानबेरामा लिवरल पार्टि प्रतिको बढ्दो बिश्वास ।

अष्ट्रेलियाको चुनाव नजिकिदै जॉंदा क्यानबेरामा रहेका नेपालीहरु पनि यहॉंको स्थानिय राजनितिमा सक्रिय देखिएका छन् । लिवरल पार्टि क्यानबेराले आफनो चुनाबि एजेण्डामा नेपालीहरुले चाहेको कम्यूनिटि हल र मन्दिरलाइ प्रतिबद्धता राखेपछि नेपालीहरुको चासो लिवरल पार्टिप्रति ह्वात्तै बढेको हो । लिवरल पार्टि क्यानबेराकि नेतृ एलिजाबेथ लि ले लिवरल पार्टिलाइ चुनावमा सहयोग गर्न र आफुहरुले जित्न सकेको खण्डमा नेपालीहरुको आवस्यकता कम्यूनिटि हल र मन्दिर सहित पाठशाला र मल्टिकल्चल कम्यूनिटिलाइ पनि बिशेष सहयोग गर्ने घोषणा गर्नुभएको छ ।

cropped-IMG_9828-300x297 क्यानबेरामा लिवरल पार्टि प्रतिको बढ्दो बिश्वास । cropped-IMG_9828-300x297 क्यानबेरामा लिवरल पार्टि प्रतिको बढ्दो बिश्वास ।

बिशेषगरि लिवरल पार्टिका उमेदबारहरु पनि अष्ट्रेलियन सहित मल्टिकल्चरबाट आएको हुदा नेपालीहरुका समस्या सजिलैसंग बुझ्ने कुरा पनि लिवरल पार्टिको रहेको छ । नेपाली समाज क्यानबेराका राजु अधिकारी, चुणामणी सापकोटा, आदर्शजंग पाण्डे, आशिष सापकोटा, बिक्रम सुबेदि, कृष्ण सुबेदि, खुश्बु नेउपाने, प्रल्हाद अर्याल र अशोक बस्नेत सहित यूवाहरुको टोलिले नेपालीहरुको एजेण्डालाइ लिवरल पार्टिले साथ दिएको हुनाले सबै क्यानबेराका नेपालीहरुलाइ लिवरल पार्टिलाइ सहयोग गर्न आग्रह गर्नुभएको छ । लिवरल पार्टिले दिएको महत्वलाइ आत्मसाथ गर्दै क्यानबेराका सबै क्षेत्रका नेपालीहरुले लिवरल पार्टिमा भोट हाल्ने बिश्वास ब्यक्त गरेका छन् ।

cropped-IMG_9828-300x297 क्यानबेरामा लिवरल पार्टि प्रतिको बढ्दो बिश्वास । cropped-IMG_9828-300x297 क्यानबेरामा लिवरल पार्टि प्रतिको बढ्दो बिश्वास ।

Total Page Visits: 2502 - Today Page Visits: 1
Shares