IMG_7142-300x29 देशलाइ गार्हो पर्दा कॉंग्रेस चाहिन्छ : सह महामन्त्री किशोरसिंह राठौर ।

अष्ट्रेलियाको राजधानी क्यानबेरामा नेपाली कॉंग्रेसका सह महामन्त्री तथा माननिय किशोरसिंह राठौर संग अन्तरक्रिया कार्यक्रमसहित भेटघाट कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको संचालन गर्दै बसन्त भट्टले अतिथि तथा उपस्थित सबैलाइ आसन ग्रहणका लागी आग्रह गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि तथा अतिथिहरुलाइ फुल र खादा ओढाएर औपचारिक स्वागत डा कृष्ण हमालले गर्नुभएको थियो । कार्यक्रमका अतिथिहरुमा सभापति जन सम्पर्क समिति अष्ट्रेलियाता सभापति सुरेश नरसिंह गुरुगं, एनआरएन पूर्व अध्यक्ष गणेंश केशी तथा नन्द गुरुगंको पनि उपस्थिति रहेको थियो ।

IMG_7142-300x29 देशलाइ गार्हो पर्दा कॉंग्रेस चाहिन्छ : सह महामन्त्री किशोरसिंह राठौर ।

जन सम्पर्क समिति क्यानबेराका सभापति ललित मल्लले स्वागत कार्यक्रम गर्दै अन्तरक्रिया तथा परिचयात्मक कार्यक्रम सुरु भएको थियो । एनआरएनए अष्ट्रेलियाका पूर्व एनआरएनए अध्यक्ष नन्द गुरुगंले देश बिकाश हुन नसकेका बिविध कारणहरु, संघियताका समस्या, सरकारी कमजोर नितिका बारेमा चर्चा गर्नुभएको थियो । त्यस्तै अर्का पूर्व एनआरएनए अध्यक्ष गणेश केसीले सिप बिकासले कसरि देशमा परिवर्तन ल्याउन सकिन्छ । इन्भेस्टमेन कसरि लान सकिन्छ भन्ने कुराको चर्चा गर्नुभएको थियो । जन सम्पर्क समिति अष्ट्रेलियाका सभापति सुरेश गुरुगंले पार्टिका निति र नियमका बारेमा प्रशिक्षण हुनुपर्ने कुरा ब्यक्त गर्नु भएको थियो । नयॉं पुस्तालाइ संगठनमा कसरि ल्याउन सकिन्छ भनेर कार्य गर्नुपर्ने बिचार ब्यक्त गर्नुभएको थियो ।

IMG_7142-300x29 देशलाइ गार्हो पर्दा कॉंग्रेस चाहिन्छ : सह महामन्त्री किशोरसिंह राठौर ।

नेपाली कंग्रेसका नेता तथा किशोरसिंग राठौरले उपस्थित सबैलाइ हार्दिक धन्यवाद ब्यक्त गर्दै धर्ममा जसलाइ जे आवस्यक छ त्यो दिनुनै धर्म रहेको बताउनुभएको हो । सेवा सबैभन्दा ठुलो कर्म सेवा हो । देश बिकाश हुन समय, आर्थिक अवस्था र राजनैतिक स्थिरता हुन जरुरी रहेको बतॉंउदै अवको ५० बर्षमा पनि नेपाल यूरोप अमेरिका बन्न नसक्ने र नेपाल नेपालै रहने बिचार ब्यक्त गर्दै  नेपालको भौगोलिक अवस्थाले चाहेर पनि बिकास गर्न गार्हो रहेको कुरा बताउनु भएको हो । हामी भगवानलाइ मेरो राम्रो होस भनेर घुस दिन्छौं अनि त्यहि समाजमा जन्मिए हामीले के जान्ने ? उहॉंले सबै बिदेश आएकाहरुलाइ आफुले केहि सिकेर घरमा र समाजमा केहि गरेर देखाउन आग्रह गर्नुभएको छ । नाताका आधारमा, रक्सि मासुमा बिकेर हामी भोट हाल्छौं र भोलिपल्टबाट राम्रो नेता खोज्छौं  यस्तो परिपार्टि रहेसम्म बिकास असम्भव रहेको हुनाले  नेपाली कंग्रेसले सबैलाइ अधिकार दिन सहयोग गरिरहेको छ र देशलाइ पर्दा जहिलेपनि कॉंग्रेस अगाडी छ त्यसैले कंग्रेसमा लागेर देश बिकासमा सहयोग गर्न यूवाहरुलाइ आग्रह गर्नुभएको थियो । उहॉंले आफनो क्षमता अनुसार, दक्ष अनुसार देशका लागी समाजका लागी केहि पनि आग्रह गर्नुभएको हो ।

कार्यक्रम चिम्नि नेपलिज रेष्टुरेन्ट गंगालिनमा डिसेम्वर २४ तारिख मंगलबारका दिन दिनांक ४ देखि ६ बजेसम्म भएको थियो । कार्यक्रममा आदर्शजंग पाण्डे, कृष्ण सुबेदि, जीवन राना, कृष्ण तिबारी, सुनिल बिष्ट लगाएत थुप्रै यूवाहरुको उपस्थिति रहेको थियो ।

IMG_7142-300x29 देशलाइ गार्हो पर्दा कॉंग्रेस चाहिन्छ : सह महामन्त्री किशोरसिंह राठौर । IMG_7142-300x29 देशलाइ गार्हो पर्दा कॉंग्रेस चाहिन्छ : सह महामन्त्री किशोरसिंह राठौर । IMG_7142-300x29 देशलाइ गार्हो पर्दा कॉंग्रेस चाहिन्छ : सह महामन्त्री किशोरसिंह राठौर । IMG_7142-300x29 देशलाइ गार्हो पर्दा कॉंग्रेस चाहिन्छ : सह महामन्त्री किशोरसिंह राठौर । IMG_7142-300x29 देशलाइ गार्हो पर्दा कॉंग्रेस चाहिन्छ : सह महामन्त्री किशोरसिंह राठौर । IMG_7142-300x29 देशलाइ गार्हो पर्दा कॉंग्रेस चाहिन्छ : सह महामन्त्री किशोरसिंह राठौर । IMG_7142-300x29 देशलाइ गार्हो पर्दा कॉंग्रेस चाहिन्छ : सह महामन्त्री किशोरसिंह राठौर । IMG_7142-300x29 देशलाइ गार्हो पर्दा कॉंग्रेस चाहिन्छ : सह महामन्त्री किशोरसिंह राठौर ।

Total Page Visits: 1492 - Today Page Visits: 2
Shares