IMG_7142 स्व. टिका कार्की स्मृति भलिवल कपको आयोजना गर्दै बाग्लुगं समाज ।

नेपालको राष्ट्रिय खेल नेपालमा मात्रै सिमित रहेन । जहॉं जहॉं नेपाली त्यहॉं भलिवल लोकप्रिय छ । अझ के मात्रै भएन भन्नुस न नेपालका राष्ट्रिय टिमका कप्तान र थुप्रै राष्ट्रिय खेलाडिहरु हाल अष्ट्रेलियाका बिभिन्न क्लवबाट खोलिरहेका छन् । नेपालको मुख्य राष्ट्रिय टिममा अष्ट्रेलियामा छ भन्दा फरक पर्दैन ।

IMG_7142 स्व. टिका कार्की स्मृति भलिवल कपको आयोजना गर्दै बाग्लुगं समाज ।

राष्ट्रिय खेल स्किल लोकप्रिय खेलको प्रवर्दन गर्दै बाग्लुगं समाज अष्ट्रेलियाले लामो समय पत्रकारिता गर्दा गर्दा आफनो जीवन गुमाउनु भएका स्व टिका कार्किको स्मृतिमा ओपन तथा +३५ बर्ष उमेर समुहका भलिवल खेल आयोजना गर्दैछ । यहि २ मार्च २०२५ आइतबारका दिन Australian National Sports Club Lakemba माँ हुन गइरहके भलिवल खेल बिहान ८ बजेबाट सुरु हुनेछ । खेल महिला, पुरुष र +३५ बर्ष उमेर समूहको हुनेछ । प्रतियोगीताको बिजयी तथा उप बियजी टिमहरुले नगद, सिल्ड, मेडल तथा पमाणपत्र पाउने छन् ।  तथा सभ्य बनाउन सबैलाइ उपस्थित हुन पनि बाग्लुगं समाज अष्ट्रेलियाले अनुरोध गरेको छ ।

IMG_7142 स्व. टिका कार्की स्मृति भलिवल कपको आयोजना गर्दै बाग्लुगं समाज ।

Total Page Visits: 781 - Today Page Visits: 3
Shares