मेरो कपुरि क सम्वाददाता; क्यानबेरा:- अष्ट्रेलियन नेपलिज फ्रेण्डसीप सोसाइटी (एएनएफएस) क्यानबेराले नयॉं बर्षको अवसरमा बारबिक्यू कार्यक्रम गर्ने भएको छ । नयॉंबर्षको अवसर र नेपाली दुतावास उप नियोग प्रमुखता रुपमा पदस्थपन गरेकी द्रुपदा सापकोटा लाइ पनि सोहि अवसरमा स्वागत गर्ने कार्यक्रम रहेको कुरा सचिव कुमार सापकोटाले मेरो कपुरि क लाइ बताए । यसका लागी एएनएफएसले क्यानबेरा क्षेत्रका सबै नेपालीहरुलाइ बारबिक्यू कार्यक्रममा सहभागी भइ नयॉं बर्षको शुभकामना आदान प्रदानमा सरिर हुन सस्थाका अध्यक्ष जीवन रानाले सबैलाइ अनुरोध गरेका छन । कार्यक्रमको जानकारि तल दिइएको छ ।
Date : Saturday 21 April 2018
Time : 12 noon
Venue : john cardiff cols, Acton,
Black mountain peninsula

7C0293FB-223D-45BF-93EE-360C006AA388 एएनएफएसले नयॉं बर्षमा बारबिक्यू गर्दै ।

Total Page Visits: 1240 - Today Page Visits: 1
Shares