मेरो कपुरि क सम्वाददाता:- सम्भवत क्यानवेरामा नेपाली चलचित्र दुइवटै शो हाउस फूल भएको यो पहिलो पटक होला । भरिया ग्रुपले प्रदर्शनका लागी ल्याएको चलचित्र शत्रु गते दुइ शो हाउसफुल भएको थियो ।
बिभिन्न नेपाली चलचित्र प्रदर्शन गर्दै आइरहेको भरिया ग्रुपले नेप्टे चलचित्र क्यानबेरा ल्याउदै छ । आर रोसफि फिल्मसको ब्यानरमा बनेको चलचित्रको प्रस्तुतकर्ता रोहित रुम्वा हुन ।
चलचित्रमा दयाहॉंग राइ, रोहित रुम्वा, बुद्धि तामागं र छुल्ठीम गुरुगंको मुख्य अभीनय रहेको छ । चलचित्र प्रदर्शनको मिति निम्नानुसार रहेको छ । चलचित्र हेर्नका लागी ८ देखी १५ बर्ष सम्म $१५ र १५ बर्ष भन्दा माथी $२० तोकेको छ । टिकटका लागी भरिया ग्रुपका साथीहरु संग सम्पर्कका लागी अनुरोध गरेको छ ।
Date : 7th May 2018
Time : 6:30 pm
Venue : event cinemas, Manuka
![[Tags] 18F48897-8DA1-435A-B279-F2912ADC9CFC-300x213 शत्रु गतेको अपार सफलतापछि भरिया ग्रुपले ‘नेप्टे’ ल्याउदै ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2018/04/18F48897-8DA1-435A-B279-F2912ADC9CFC.jpeg?resize=300%2C213&ssl=1)