मेरो कपुरि क सम्वाददाता:- नेपाली चलचित्रमा आशालाग्दो अभीनय बोकेर आएका नायक खगेन्द्र लामीछानेले अर्को चलचित्र मार्फत बजारमा आएका छन् । बिभिन्न सन्देशमुलक चलचित्रमा हात हालेका लामीछानेले डमरुको डन्डीबियोमा पनि नेपालको राष्ट्रिय खेलबाट बिस्थापित भएको डन्डीबियोको कथा लिएर आएका छन् ।
डमरुको डन्डिबियोलाइ गौलि इमेन्ट्स एण्ड म्यानेजमेन्टसले क्यानबेरामा प्रदर्शनको जिम्मा लिएको छ । गोलि इभेन्ट्सले चलचिरत्र प्रदर्शनका साथै बिभिन्न सॉंगीतिक कार्यक्रमहरु पनि गर्दै आइरहेको छ ।
चलचित्र इभेन्ष्टस् सिनेमा मानुकामा १९ मे २०१८ का दिन बेलुका ६:१५ मा देखाउने कुरा गौलि इभेन्ट्सका निरज गौलीले बताए ।![[Tags] 79206B92-3AC3-499E-8CC0-004F8EB79F5F-300x169 डमरुको डन्डीबियो क्यानबेरा आउदै ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2018/04/79206B92-3AC3-499E-8CC0-004F8EB79F5F.jpeg?resize=300%2C169&ssl=1)
Total Page Visits: 1477 - Today Page Visits: 1