बिनायक अधिकारी; मेरो कपुरि क :- देश आफैं बन्दैन हामी यूवाले बनाउनु पर्छ । सबैले आफनो क्षेत्रवाट उपस्थिति जनाउनु पर्छ भन्ने भाव बोकेर धुर्मुस सुन्तलि फाउन्डेसनको सहयोगार्थ सॉंगीतिक सॉंझ भएको छ । हंग्री बुद्ध नेपाली रेष्टुरेन्टमा भरिया ग्रुप र ब्लु एज ब्याण्डको संयुक्त 037157FC-BBC1-4FA7-8031-BB04F7D61AA6-300x200 क्यानबेराका यूवाले उठाए धुर्मुस सुन्तलि फाउन्डेसनलाइ सहयोग ।प्रयासमा कार्यक्रम भएको थीयो । जस अन्तर्गत ब्लु एज ब्यान्डका साथीहरुले झण्डै दर्जन गीतहरु मार्फत दर्शकहरुलाइ मुग्ध बनाए र मजाले नचाए पनि ।037157FC-BBC1-4FA7-8031-BB04F7D61AA6-300x200 क्यानबेराका यूवाले उठाए धुर्मुस सुन्तलि फाउन्डेसनलाइ सहयोग ।

राज्य र राज्यका निकायहरु निकम्मा भएपछि यूवाहरुले देश बनाउने जिम्मा लिनैपर्ने हुन्छ । यस्तै यूवाहरुका प्रेरणाका श्रोत सिताराम कट्टेल उर्फ धुर्मुस सुन्तलि फाउन्डेसनको नयॉं योजना अन्तराष्ट्रीय क्रिकेट स्टेडियमको सहयोगार्थ कार्यक्रम भएको कुरा भरिया ग्रुपका सदस्य बावुराम पौडेलले बताए ।

037157FC-BBC1-4FA7-8031-BB04F7D61AA6-300x200 क्यानबेराका यूवाले उठाए धुर्मुस सुन्तलि फाउन्डेसनलाइ सहयोग ।

हामी सकेको मनोरन्जन दिनेछौ लाग्छ सायद अर्को पटकबाट क्यानबेराका कार्यक्रममा हामीलाइ संझनु हुनेछ । हाम्रो यो प्रयास सामाजिक कार्यका लागी भएकाले पनि हामी खुसी छौं  ब्लु एज ब्याडका लिड गायक ध्रुव आचार्य र लिड गिटारिष्ट रबिन बिश्वकर्माले भने ।

037157FC-BBC1-4FA7-8031-BB04F7D61AA6-300x200 क्यानबेराका यूवाले उठाए धुर्मुस सुन्तलि फाउन्डेसनलाइ सहयोग ।

 

मिति २१ मार्च २०१८ का दिन भएको कार्यक्रम सॉंझ ६:३० बाट सुरु भएको थीयो । कार्यक्रममा उपस्थित परोपकारि मनहरुवाट सहयोग प्राप्त भएको थीयो । सहयोग रकम झण्डै $५००० जति उठेको कुरा भरिया ग्रुपका सदस्य बिशेष बरालले बताए । रकमको पूर्ण बिवरण मेरो कपुरि क को पेजमा प्रकाशित हुनेछ । कार्यक्रममा क्यानबेरा र क्विनबियनका गरेर एक सय भन्दा बढिको सहभागीता रहेको थीयो । कार्यक्रम सिद्धि बिनायक नेपालीले संचालन गरेका थीए ।037157FC-BBC1-4FA7-8031-BB04F7D61AA6-300x200 क्यानबेराका यूवाले उठाए धुर्मुस सुन्तलि फाउन्डेसनलाइ सहयोग । 037157FC-BBC1-4FA7-8031-BB04F7D61AA6-300x200 क्यानबेराका यूवाले उठाए धुर्मुस सुन्तलि फाउन्डेसनलाइ सहयोग । 037157FC-BBC1-4FA7-8031-BB04F7D61AA6-300x200 क्यानबेराका यूवाले उठाए धुर्मुस सुन्तलि फाउन्डेसनलाइ सहयोग । 037157FC-BBC1-4FA7-8031-BB04F7D61AA6-300x200 क्यानबेराका यूवाले उठाए धुर्मुस सुन्तलि फाउन्डेसनलाइ सहयोग ।

Total Page Visits: - Today Page Visits:
Shares