बिनायक अधिकारी :- जन सम्पर्क समिति क्यानबेराले आयोजना गरेको मासिक रक्तदान कार्यक्रमको दोस्रो चरणको रक्तदान कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । 

247AA218-D64D-49CB-A124-A542F6618DE0-225x300 जेएसएस क्यानबेराको दोस्रो चरणको रक्तदान सम्पन्न ।

आज ब्लड बैंक पुरै नेपालीमय भएको छ, आज चॉंहि एकदमै खुसी लाग्यो रक्तदानमा सक्रिय रुपमा लागेका ललित मल्लले भने ।हुनपनि रगत दिन आउने र जाने र एकैछिन गफ गरेर बसिदिने नेपालीहरुले गर्दा रक्तदान स्थल रमाइलो बनेको थीयो ।

247AA218-D64D-49CB-A124-A542F6618DE0-225x300 जेएसएस क्यानबेराको दोस्रो चरणको रक्तदान सम्पन्न ।

हामी यति धेरै रहेछौं रक्तदान गर्ने, सामाजिक मन लिएर रक्तदान गर्न आउने सबै परोपकारि मनहरु प्रति आभारी छौं अर्का सदस्य प्रल्हाद अर्यालले भने ।

सामाजिक परोपकारि कार्य संगै बालबैलिकाहरुलाइ नेपाली भाषा, संस्कृति र समाजमा कसरि घुलमिल गराउने भनेर जेएसएस क्यानबेराका उपाध्यक्ष भागीरथ सापकोटाले आफना अनुभव सुनाइरहेका थीए ।

247AA218-D64D-49CB-A124-A542F6618DE0-225x300 जेएसएस क्यानबेराको दोस्रो चरणको रक्तदान सम्पन्न ।

दोस्रो चरणमा एएनएफएस का अध्यक्ष जीवन राणा बाट सुरु भएको रक्तदान कार्यक्रममा एनआरएनएका सह सचिव बिनायक अधिकारी हुदै सङ्गिता गौतम, सागर खडका, सारदा मल्ल अधिकारी, उमेश खड्का, अनिल खत्री, सुरोज पौडेल, उमेश कैनी, राजेस पाठक, कबिराज बझगाँई, बिबेक भण्डारी, चन्द्र प्रसाद तिवारी, कृण्ण सुबेदी, सुष्मा न्यौपाने, प्रबिन आचार्य, सागर अधिकारी र सुभाष थापा गरि १८ जनाले रक्तदान गरेका थीए ।

रक्तदान जस्तो सामाजिक कार्यक्रममा रक्तदान दिएर वा अन्य सहयोग गर्ने सबैलाइ धन्यवाद दिदै अव तेस्रो तथा अन्तिम चरणमा लागी पनि कार्यक्रम भब्य तथा सभ्य बनाइदिन संस्थाका अध्यक्ष अशोक सुबेदिले अनुरोध गरेका छन् ।  247AA218-D64D-49CB-A124-A542F6618DE0-225x300 जेएसएस क्यानबेराको दोस्रो चरणको रक्तदान सम्पन्न । 247AA218-D64D-49CB-A124-A542F6618DE0-225x300 जेएसएस क्यानबेराको दोस्रो चरणको रक्तदान सम्पन्न । 247AA218-D64D-49CB-A124-A542F6618DE0-225x300 जेएसएस क्यानबेराको दोस्रो चरणको रक्तदान सम्पन्न । 247AA218-D64D-49CB-A124-A542F6618DE0-225x300 जेएसएस क्यानबेराको दोस्रो चरणको रक्तदान सम्पन्न । 247AA218-D64D-49CB-A124-A542F6618DE0-225x300 जेएसएस क्यानबेराको दोस्रो चरणको रक्तदान सम्पन्न । 247AA218-D64D-49CB-A124-A542F6618DE0-225x300 जेएसएस क्यानबेराको दोस्रो चरणको रक्तदान सम्पन्न । 247AA218-D64D-49CB-A124-A542F6618DE0-225x300 जेएसएस क्यानबेराको दोस्रो चरणको रक्तदान सम्पन्न । 247AA218-D64D-49CB-A124-A542F6618DE0-225x300 जेएसएस क्यानबेराको दोस्रो चरणको रक्तदान सम्पन्न । 247AA218-D64D-49CB-A124-A542F6618DE0-225x300 जेएसएस क्यानबेराको दोस्रो चरणको रक्तदान सम्पन्न । 247AA218-D64D-49CB-A124-A542F6618DE0-225x300 जेएसएस क्यानबेराको दोस्रो चरणको रक्तदान सम्पन्न । 247AA218-D64D-49CB-A124-A542F6618DE0-225x300 जेएसएस क्यानबेराको दोस्रो चरणको रक्तदान सम्पन्न । 247AA218-D64D-49CB-A124-A542F6618DE0-225x300 जेएसएस क्यानबेराको दोस्रो चरणको रक्तदान सम्पन्न । 247AA218-D64D-49CB-A124-A542F6618DE0-225x300 जेएसएस क्यानबेराको दोस्रो चरणको रक्तदान सम्पन्न ।

Total Page Visits: - Today Page Visits:
Shares