बिनायक अधिकारी :- आज बिहान १०:०५ बजे उत्तर क्यानबेरा क्षेत्रमा ३.१ म्याग्निच्यूड परिमाणको भूकम्पको धक्का अनुभव गरिएको कुरा भूगर्भ बिभाग अष्ट्रेलियाले जनाएको छ ।
अस्ट्रेलियन सरकारी एजेन्सी ले पहिले नै यो क्षेत्रका निबासिहरुले महसुस गरेको लगभग 200 रिपोर्ट प्राप्त गरेको छ। भूकम्पको क्षेत्र 10 किलोमिटरको गहिराइ थियो।
नक्साले भूकम्प आएको क्षेत्र क्यानबेराको बोर्डर नजिकै सटन क्षेत्रमा देखिएको छ ।
![[Tags] 714CDA1B-2478-46F9-86C7-2D910CD587FD क्यानबेरामा भूकम्पको धक्का महसूस ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/01/714CDA1B-2478-46F9-86C7-2D910CD587FD.jpeg?resize=640%2C360&ssl=1)
Total Page Visits: 1780 - Today Page Visits: 1