एनआरएनए अष्ट्रेलियाको लागी आज भएको निर्वाचनमा एनआरएनए एसिटिमा अशोक बस्नेतको टिमले क्लिन स्विप गरेको छ । कोअर्डीनेटरमा अशोक बस्नेत, त्यसैगरि डेपुटि कोअर्डिनेटरमा बिक्रम सुबेदीले, सचिवमा काशी भुषाल, सहसचिवमा सीता पौडेल, कोषाध्यक्षमा बिशाल कणेंल बिजयी हुनुभएको छ । त्यस्तै सदस्यहरुमा बसन्त भट्ट, राम खड्का, पारस मल्ल र सुवास चापागॉंइ बिजयी हुनुभएको छ ।

एनसिसि सदस्यहरु सुमन देनकोटा र बिनोद उप्रेतिले मत प्राप्त गरि बिजयी हुनुभएको छ ।
त्यस्तै यूथ कोअर्डीनेटरमा सागर पौडेल बिजयी हुनुभएको छ । भने डेपुटि कोअर्डीनेटरमा अर्जुन केशी निर्बिरोध निर्बाचित हुनुभएको छ । त्यसै नारी निकुन्जमा शैफलिका अर्याल सहित प्यानलै निर्बिरोध निर्बाचित भएको छ ।

CCB6FF2A-77B7-46E3-B436-2759E1CF2CCA एनआरएनए एसिटिमा अशोक बस्नेतको पुरै टिम बिजयी ।
CCB6FF2A-77B7-46E3-B436-2759E1CF2CCA एनआरएनए एसिटिमा अशोक बस्नेतको पुरै टिम बिजयी ।

Total Page Visits: - Today Page Visits:
Shares