IMG_7142 नेपलिज क्रिकेट फेष्टिवल हुदै । अष्ट्रेलियामै ठुलो रासिको पुरस्कार ।

अष्ट्रेलियाको राजधानी क्यानबेरामा नेपलिज क्रिकेट फेस्टिवल हुने भएको छ । फेष्टिवलको उद्देश्य भनेको अष्ट्रेलिया भरका नेपाली क्रिकेट क्लवहरुबिच प्रतिषर्धा गराउनु रहेको छ । नेपलिज क्रिकेट फेष्टिवलका अध्यक्ष सन्देश कणेंलले क्रेकेटकै कारणले आफु अष्ट्रेलिया आएको कुरा ब्यक्त गर्दै सबैभन्दा ठुलो पुरस्कार रासीको क्रिकेट प्रतियोगिता  गर्न पाउदा खुसी भएको कुरा पताउनुभएको हो ।

प्रतियोगिताको मुख्य प्रायोजक 8848 momo रहेको छ । प्रतियोगिता चारदिनको हुनेछ । प्रतियोगिता भर खेल मैदानमा खानाको स्टल र बच्चाहरुका लागी जम्पिगं क्यासल रहनेछन् । अन्य स्टेटहरुबाट पनि खोलाडिहरु आउने हुनाले पारिबारिक बातावरण सहित होलिडेजस्तै बनाउने प्रयास आयोजकको रहने छन् । प्साथै डिजेको पनि ब्यवस्था रहेको छ । धेरै क्लवहरुको अरेक्षा रहेका भएता पनि पहिलो बर्ष र अन्य स्टेटहरुमा पनि प्रतियोगिता भएका कारण जम्मा ६ वटा टिमको मात्रै सहभागीता रहेको कुरा अध्यक्ष कणेंलले बताउनुभएको हो ।

IMG_7142 नेपलिज क्रिकेट फेष्टिवल हुदै । अष्ट्रेलियामै ठुलो रासिको पुरस्कार ।

कार्यक्रमता सल्लाहकार आदर्शजंग पाण्डेले उपस्थित सबैलाइ स्वागत गर्दै धन्यवाद ब्यक्त गर्नुभएको थियो । पाण्डेले ठुलो  धनराशिको कार्यक्रम क्यानबेरामा गर्न पॉंउदा खुसी रहेको बताउदै समाजको सक्रिय सहभागिता होस भनेर आफनो चाहना रहेको कुरा ब्यक्त गर्नुभएको थियो ।

नेपलिज क्रिकेट एसोसिएशन का अध्यक्ष अजय लामाले क्यानबेरामा हाल ७ वटा क्रिकेट क्लव सक्रिय रहेका बताउदै सबै संस्थाले क्यानबेराका क्रिकेट क्लवलाइ सहयोग गरिरहेका बताउनु भयो । उहॉंहरुले दर्शक दिर्घाबाट उठेको प्रश्नहरुको सहभागिता किन कम ? किन वीकेण्डमा भएन? टार्गेट कु ग्रुप हो ?  जस्ता प्रश्नहरुको उत्तर दिने प्रयास गर्नुभएको थियो ।

IMG_7142 नेपलिज क्रिकेट फेष्टिवल हुदै । अष्ट्रेलियामै ठुलो रासिको पुरस्कार ।

कार्यक्रम डिसेम्बर ३-६ सम्म बिहान ८ः३० देखि ६ः३० बजे खेल खेलाइने छ भने स्थान लाइनाम क्रिकेट ग्राउण्ड रहेको छ । प्रतियोगिताको पहिलो पुरस्कार १५००० रहेको छ भने दोस्रो पुररस्कार ५००० रहेको छ । कार्यक्रममा डा कृष्ण हमाल, डा डिडि कणेंल, निरज गौली, खुश्बु नेउपाने, प्रदिप तिमल्सिना, बिशाल कणेंल, ललित मल्ल, अभिषेक उप्रेती, कर्मा लामा लगाएत अन्य क्रिकेट प्रेमीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको मुख्य प्रायोजक 8848 mojo house र hospitality partner Spice Route Indian restaurant रहेका छन् ।

IMG_7142 नेपलिज क्रिकेट फेष्टिवल हुदै । अष्ट्रेलियामै ठुलो रासिको पुरस्कार ।

IMG_7142 नेपलिज क्रिकेट फेष्टिवल हुदै । अष्ट्रेलियामै ठुलो रासिको पुरस्कार । IMG_7142 नेपलिज क्रिकेट फेष्टिवल हुदै । अष्ट्रेलियामै ठुलो रासिको पुरस्कार ।

Total Page Visits: 1000 - Today Page Visits: 1
Shares