मेरो कपुरि क; क्यानबेरा :- हिजोआज बिभिन्न ब्यक्ति तक्था संघ संस्थाहरुले अष्ट्रेलियामा रोजगारिको ग्यारेन्टि गरिदिने गरि झुटा बिवरणहरु देखाइ पैसा ठग्ने नियत देखि नेपाली दुतावास क्यानबेराले यस्ता सबै कपोल कल्पित कुराहरुमा नलाग्न बिज्ञप्ति जारि गरेको छ । बिज्ञप्तिमा भनिएको छ अष्ट्रेलियन सरकार र नेपाल सरकार बिच कामदार ल्याउने बिषयमा कुनै पनि सम्झौता नभएको र ठगी गर्ने नियतले गरेका बिज्ञापनका पछि नलाग्न पनि सबैमा अनुरोध गरेको छ ।
साथै अष्ट्रेलिया आउन चाहने सबैले यहॉं आउनुअघि आफू के का लागी, किन र कसरि आउन लागेका हो राम्ररि अध्ययन गरेर आउन पनि सुझाव दिएको छ । पुरा बिज्ञप्ति तल फोटोमा हेर्नुहोला ।
![[Tags] E8DB3C8D-B762-46CE-852A-669B51AD1BF2-218x300 ठगीवाट जोगीन नेपाली दुतावास क्यानबेराको ध्यानाकर्षण ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2018/04/E8DB3C8D-B762-46CE-852A-669B51AD1BF2.jpeg?resize=218%2C300&ssl=1)
Total Page Visits: 1295 - Today Page Visits: 1