निर्मल अधिकारी, पोखरा :-  गण्डकी प्रदेशको राजधानी पोखरामा गोबिन्द केसीको समर्थनमा प्रदर्शन भएको छ।पोखरामा अध्ययनरत बिधार्थी अभियन्ताहरुको आह्वानमा बुधबार प्रदर्शन भएको हो।बिहान नौ बजे पृथ्बीनारायण क्याम्पसबाट सुरु भएको उक्त प्रदर्शन नदिपुर स्थित प्रदेश सभाको गेटमा नाराबाजि गर्दै पुनः पृथ्बीनारायण क्याम्पसमा आएर समापन भएको थियो।उक्त प्रदर्शनमा बिधार्थी अभियन्ताहरुले अबिलम्ब डा.केसीका माग सम्बोधन गरी उहाँको जीबन रक्षा गर्न माग गरेका थिए। फोटो : गुगल

72791F37-22E6-4EA3-ACB5-8016A2F5866F-300x225 डा.केसीको समर्थनमा पोखरामा प्रदर्शन

Total Page Visits: 861 - Today Page Visits: 1
Shares