अष्ट्रेलियाकाे घरेलु लिग बिग ब्याशमा मेलबर्न स्टार्सबाट खेलिरहेका सन्दीप लामिछानेले तेस्रो खेलमा मेलबर्न रेनिगेड्सका कप्तान टम कूपरकाे विकेट लिएका छन्।
![[Tags] 5BD6E982-B6B8-4B52-8C02-912EC5CF9D91-1024x630 सन्दिपले लिए आज पनि विकेट ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/01/5BD6E982-B6B8-4B52-8C02-912EC5CF9D91.jpeg?resize=640%2C394&ssl=1)
आफ्नाे पहिलाे ओभरमा केही खर्चिलाे देखिएका लामिछाने आफ्नाे व्यक्तिगत दाेस्राे ओभरकाे अन्तिम बलमा रेनिगेड्सका टम कूपरलाई बाेल्ड आउट गरेका हुन् । सन्दिपले चार ओभर बलिगं गर्दै १ विकेट लिएर ३१ रन दिएका हुन । सम्भवत यस पटकका लागी उनको यो अन्तिम खेल हुनेछ । उनको हौसला बढाउन नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का पनि खेल हेर्न सहभागी भएका थिए ।
![[Tags] 5BD6E982-B6B8-4B52-8C02-912EC5CF9D91-1024x630 सन्दिपले लिए आज पनि विकेट ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/01/DF7F7AA3-F152-4939-ADBD-05410A3DB869.jpeg?resize=640%2C393&ssl=1)
Total Page Visits: 1243 - Today Page Visits: 1