![[Tags] 95AD0104-0429-4EA1-BA94-47BC4067524F-766x1024 क्यानबेरामा बहुसॉंस्कृतिक मेला हुदै ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/01/95AD0104-0429-4EA1-BA94-47BC4067524F.jpeg?resize=640%2C856&ssl=1)
बिनायक अधिकारी : २४ जनवरी २०१९
क्यानबेरामा हरेक बर्ष हुने बहुसॉंस्कृतिक मेला यस बर्ष १६ फेब्रुवरि २०१९ मा हुने भएको छ । उक्त मेलामा बिभिन्न देशका संस्कृति झल्कने नृत्य, पहिरन, खानेकुराहरु र गीतसंगीत मार्फत चिनाइने चलन छ ।
नेपालले पनि यस बहुसांस्कृतिक मेलामा आफनो सहभागीता जनॉंउदै आएको छ । यस बर्ष पनि १६ फेब्रुवरि का दिन १: ५ मीनेट देखि १:२५ सम्म २० मीनेटको समय स्टेज नं २ नेपालको नाममा छुट्टिएको र उक्त समयमा कार्यक्रम प्रस्तुत गर्न चाहनेले एएनएफएसका पदाधिकारी संग ३ फेब्रुवरि सम्म सम्पर्क गर्न सकिने कुरा जनाएको छ ।
सम्पर्कका लागी एएनएफएसका सचिव प्रविन पाठकलाइ 0420280778 वा संस्थाको इमेल info@anfscanberra.org.au मा सम्पर्क गर्न सकिने छ ।
Total Page Visits: 1567 - Today Page Visits: 1