बिनायक अधिकारी : क्यानबेरा
क्यानबेराको पुरानो संस्था अष्ट्रेलियन नेपलिज फ्रेण्डसिप सोसाइटि (एएनएफएस) ले नयॉं बर्ष २०७६ मनाउन कार्यक्रमको आयोजना गरेको छ । संस्थाले बार्षिक कार्यक्रम अनुसार कार्यक्रम गर्न लागीएको सदस्य कृष्ण सुबेदिले जानकारि दिनुभयो ।
कार्यक्रममा नयॉं बिध्यार्थीहरु, नेपालवाट घुम्नका लागी आउनुभएका बुवाआमाहरु लगाएत अन्य महानिभावहरुलाइ स्वागत गरि बारबिक्यू तथा अन्य कार्यक्रम गरि मनाउने कुरा सचिव प्रविन पाठकले बताउनुभयो ।
कार्यक्रम १४ अप्रिलका दिन मध्यान्ह १२ बजेवाट Casuarina sand reserve, cotter road मा हुने कुरा संस्थाले जारि गरेको सुचनामा जनाइएको छ ।
![[Tags] 6B00C722-04C0-4BAF-B43F-374545BC8B5B एएनएफएसले नयॉं बर्ष मनाउदै ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/04/6B00C722-04C0-4BAF-B43F-374545BC8B5B.jpeg?resize=640%2C376&ssl=1)
Total Page Visits: 1433 - Today Page Visits: 2