बिनायक अधिकारी : क्यानबेरा

नेपाली गीत संगीतमा नयॉं नयॉं गीतहरु थपिने क्रम जारि छ । स्वदेश होस या बिदेश जहॉं भएपनि मनमा देश, भाषा र संस्कार संस्कृति कहिल्यै मर्दैन । अष्ट्रेलियामा रहेर नेपाली साहित्यकार रुचि राख्ने प्रेम पाण्डे अनुपमको शब्द संगीतमा नयॉं गीत कालो कोठि बजारमा आएको छ । जसमा स्वर टेकेन दाहालले रहेको छ भने एरेन्जर शैलेन्द्र प्रधान (बावु प्रधान) को रहेको छ । भीडियोलाइ उत्कृष्ट बनाउने जिम्मा शान थापाले भद्रगोलका बले (सागर लम्शाल) र मुन्नी (प्रियाना आचार्य) को कला प्रस्तुत गर्नुभएको छ ।

https://m.youtube.com/watch?feature=youtu.be&v=-QYb9OEC0mk


Total Page Visits: 1932 - Today Page Visits: 1
Shares