१८ माघ, काठमाडौं । इन्धनको मूल्य फेरि बढेको छ । आयाल नियम सञ्चालक समितिले डिजेल, पेट्रोल, मटितेल र हवाइ इन्धनको मूल्य बढाएको हो ।
पेट्रोल लिटरमा एक रुपैयाँ बढेको छ भने डिजेल र मटितेलमा समान २/२ रुपैयाँ बृद्धि भएको छ । हवाई इन्धनमा ५ रुपैयाँ मूल्य बढेको छ ।
नयाँ मूल्य राति १२ बजेपछि लागू हुनेछ । नयाँ मूल्य सूचि अनुसार अब पेट्रोल लिटरको १०४ रूपैयाँ पुगेको छ भने डिजेल र मटितेलको समान ८३ रूपैयाँ पर्नेछ ।
स्रोत अनलाइन खवर ।![[Tags] 3B88291C-E0D8-4A83-97E2-396E94995332-300x200 पेट्रोलको मूल्यमा बृद्दि ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2018/02/3B88291C-E0D8-4A83-97E2-396E94995332.jpeg?resize=300%2C200&ssl=1)
Total Page Visits: - Today Page Visits: